गोरखा समाचारदाता
निर्माण व्यवसाय संघ गोरखाले प्रमुखजिल्लाअधिकारी मार्फत नेपाल सरकारकाप्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
संघका जिल्लाअध्यक्षबाबुरामश्रेष्ठ द्धारा हस्ताक्षरित ज्ञापनपत्रमा पुराना वेथितीको अन्त्य गरी निर्माण व्यवसाय क्षेत्रको सुधार गर्ने प्रशस्त ठाउँ हुदाँहुँदै गृह मन्त्रालयले कडाई गर्दा कामनहुने खतरा बढेको ठहर गरिएको छ ।
निर्माण व्यवसाय क्षेत्रमा देखिएकाविभिन्न समस्याहरु समेत उल्लेख गर्दै ज्ञापनत्रमा सार्वजानिकखरिद ऐन समानुकुल संशोधनगर्नुपर्ने, कम दरकाबोलकबोलाइनिरुत्साहितगर्ने, निर्माण सामाग्रीको सहजउपलब्धताहुनुपर्ने, सार्वजनिकनिकायहरु बिचको समन्वय र सरुवा, चन्दाआतंक, असुरक्षा, निर्माण ब्यवसायीको यन्त्रउपकरणमाथिको निरन्तर आगजनिलगायतका ८ बुदे माग राखिएको छ ।


