×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

गोरखामा फेरी प्रदुषित पानी भेटियो

  •  
  • शुक्रबार, असार ०१, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल/गोरखा
    असार १ गते । गोरखामा फेरि प्रदुशित पानी भेटिएको छ । जिल्ला सदरमुकामको मान्बु भेटघाट होटल हरमटारीमा बिक्रिका लागि राखिएको रोयल फिसर नामक पानीमा पेट्रोलिम पदार्थको मिसावट भेटिएको हो । ‘तिर्खा लागिरहेको थियो, गाडीबाट झर्ने बित्तिकै चिसो पानी मागेर घटाघट खाए’ रुकुमबाट गोरखा घुम्न आएका नारायणकुमार विष्टले भने ‘दुई घुड्का ननिल्दै पेट्रोल गनाएको जस्तो लाग्यो ।’ उनीसँगै रहेका गोरखा आरुघाटका गोपाल बिकले पनि उक्त पानी खाएका थिए । उनलाई पनि पेट्राल गनाएको भान भयो । ‘पेट्रोल मिसिएको छ भन्ने लाग्यो त्यसपछि म बाहिर थुक्न गए उहाँले पनि खानुभएछ’ विष्टले भने ।

    पानीमा पेट्रोलियम पदार्थको मिसावट भएको भन्दै उनीहरुले सञ्चारकर्मी र प्रशासनलाई जानकारी गराएका थिए । ‘बाबुहरुले आएर पानी माग्नुभयो, फ्रिजबाट झिकेर दिए, खाने बित्तिकै पेट्रोल÷पेट्रोल भनेर कराउँदै आउनुभयो’ होटल सञ्चालिका भिमकुमारीले भनिन् । उक्त बोतलसँगै रहेको अर्कोमा पनि तेल जस्तो पदार्थ तैरिएको र रौ समेत रहेको अवस्थामा भेटिए त्यसलाई नमूनाका परिक्षणका लागि पठाइएको छ ।

    मान्बु भेटघाट होटल हरमटारीका सञ्चालक रामबहादुर गुरुङले केही दिन अघि आरके एस् स्टोर्स हरमटारी ५० कार्टुन पानी होटलमा ल्याएका थिए । ‘यही पानी राम्रो भनेर ५० कार्टुन पानी राखेको थिए, यसमा मिसावट रहेछ’ उनले भने । प्रदुशित पानी भेटिए लगत प्रयोगकर्ता बिकेता र आधिकारिक बिक्रेता, उपभोक्ता हकहित संरक्षण मञ्चका पदाधिकारी, पत्रकार लगायतको रोहवरमा जिल्ला प्रशासनले सार्वजानिक मुचुल्का तयार गरी नमूना परिक्षण लागि सम्बन्धित निकायमा पठाइएको प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले बताए ।

    ‘पानीमा पेट्रोल गनायो उहाँहरु आउनुभएको खोलिएको बोत्तलमा हामीले पनि चेक गरेयौं’ उनले भने ‘अर्को नखोलिएको बोत्तलमा पनि तेल जस्तो पदार्थ तैरिएको रहेछ, त्यसमा त झन रौं समेत देखियो ।’ जिल्लामा केही समय अघि छिम्केश्वरी र सञ्जिवनी नामका पानी पनि प्रदुशित देखिएको भन्दै प्रशासनले कडाई जसमध्ये सञ्जिवनी नमूना परिक्षणको रिर्पोट ल्याएर वितरण सुरु गरिसकेको छ भने छिम्केश्वरी नाम गरेको पनि गोरखामा अहिले पनि प्रतिबन्धित छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, असार ०१, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.