गोरखा समाचारदाता
गोरखाको लक्ष्मीबजारमाआध्यात्मिकचिन्तनकार्यक्रम सम्पन्नभएको छ । ब्रम्हकुमारी ईश्वरीय विश्वबिद्यालयगोरखाशाखाको आयोजनाशान्तिको लागिआध्यात्मिकचिन्तनतथाशिव सन्देश कार्यक्रम सम्पन्नभएको हो ।

कार्यक्रममामानिसको जिवन सफलबनाउनकालागिआत्मा, परमात्मा, कर्म सिद्वान्त, समय चक्र र स्र्वीमयूगकाबिषयमा सहभागीहरुलाई जानकारी गराएकीथिइन् । उक्तजानकारी पश्चात्तमानिसको शान्तिको कर्म र समयको ज्ञान पाउने भएकाकारण हरेक पस्थितीमाआत्मनिर्भर हुन सक्ने विद्यालयकी सञ्चालिकापबित्रादिदीले जानकारी दिइन् ।

गएको १९ गते देखी सञ्चालनमाआएको उत्तकार्यक्रम ५ दिन पछि बुधबार सम्पन्नभएको हो ।




















