गोरखा समाचारदाता
मानब सेवाआश्रम गोरखाले सनिबार सहभोज सम्पन्न गरेको छ । सदरमुकामको पश्चिमकालीमन्दिर क्षेत्रमाआयोजना गरेको सह भोजमा १५० जनाभन्दा बढीको उपस्थिती रहेको आश्रमले जानकारी दिएको छ ।
भोज भतेर भन्ने बित्तिकै तामसिकखान्कीतथाउत्जेक नृत्य हुनु पर्ने मान्यतालाइचिरर्दै आश्रमले भोजमा सात्वीकखान्कीमात्रब्यवस्था गरेको थियो । बनभोजको लागिविभिन्नब्यत्तीहरुले आर्थिक सहयोग गरेको थियो । बनभोजमा गुरुकुल, बालमन्दिर, मानब सेवाआश्रम तथाविभिन्न स्कुलतथा टोलहरुकाबालबालिकातथा समाज सेवीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा संस्थाकाप्रमुख संरक्षक गोबिन्द टण्डन, प्रमुखजिल्लाअधिकारी जितेन्द्र बस्नेत, प्हरी उपरिक्षक प्रकाशअधिकारी, उप मेयर बिनाश्रेष्ठ, गोरखाउद्योग बाणिज्य संघका अध्यक्षजिवनज्यातिश्रेष्ठ लगायतकाब्यक्तिहरुको उपस्थिती रहेको थियो ।


