×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

रोट्रयाक्टको सामाजिक कामले तिब्रता लिदै

  •  
  • मङ्गलबार, माघ २३, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    मोहसिन अलि मियाँ/गोरखा
    रोट्रयाक्ट क्लब अफ गोरखाले विपन्न विद्यार्थीका लागि न्यानो कपडा तथा स्टेशनारी सहयोग गरेको छ । सिराञ्चोक गाउँपालिका वडा नम्बर ८ जौवारी स्थित फिनाम प्राथमीक विद्यालयमा अध्ययनरत ४६ जना विद्यार्थीलाई क्लबले विद्यालयमा पुगेर सहयोग सामाग्री हस्तान्त्रण गरेको हो ।
    विद्यालयमा अध्ययन गर्ने विपन्न, दलित तथा जनजाती विद्यार्थीहरुका लागि न्यानो कपडा र स्टेशनरी सामान सहयोग गरेको क्लबले जनाएको छ । साथै क्लबले विद्यालयमा पुगेर विद्यार्थीहरुलाई दिशा पिसाव गरेपछि तथा अन्य फोहोर सामाग्री चलाएपछि हात धुने तरिका बारे समेत सिकाएको थियो ।
    विद्यालयका प्रधानाध्यापक सुक बहादुर बिकको उपस्थितीमा क्लबले करिब ५५ हजार बराबर सामाग्री वितरण गरेको हो । अघिल्लो बर्ष समेत क्लबले ५५ जना विद्यार्थीलाई न्यानो कपडा तथा स्टेशनारी सहयोग गरेको थियो । जिल्ला स्थित बिभिन्न संघसंस्था तथा रोटरी क्लब अफ गोरखाका रोटरियनको सहयोगमा सामाग्री बितरण गरिएको क्लबले जनाएको छ ।
    यसैबिच रोट्रयाक्ट क्लब अफ गोरखा र पोखरा फिस्टेलको संयुक्त आयोजनामा सदरमुकाममा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला ट्राफिक कार्यालय र यातायात यबवसायी समिती गोरखाको सहयोगमा जिल्लामा कार्यरत ३० जना भन्दा बढि चालक तथा सहचालकलाई ट्राफिक नियमका बारे जानकारी गराइएको क्लबले जनाएको छ ।
    सचेतना कार्यक्रममा बृत्त चित्र समेत प्रस्तुत गरिएको थियो । कार्याक्रमको जिल्ला ट्राफिक कार्यालयका प्रमुख दयाराम शर्माले सहजिकरण गरेका थिए । जिल्लामा पछिल्लो समय बढेको दुरघटनालाई न्युनिकरण गर्ने उदेश्यले कार्यक्रमको थालनी गरिएको क्लबका अध्यक्ष बुद्धि जोगीले जानकारी दिएका छन् ।
    क्लबले अन्य स्थानमा समेत ट्राफिक सचेतना कार्यक्रम राख्ने योजना बनाएको अध्यक्ष जोगीको भनाई छ । कार्यक्रममा यातायात ब्यवसायी समिती गोरखाका महासचिव अञ्जन खत्री, रोटरी क्लब अफ गोरखाका शरद कट्टेल, नेपाल मजदुर संगठनका जिल्ला अध्यक्ष डिल्लीराम भट्ट लगायतले मन्तब्य राखेका थिए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, माघ २३, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
    गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर
    गोरखामा बेबारिसे महिलाकाे शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.