×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

फुटपाथ ब्यवस्थित बनाउने गोरखा नगरपालिकाको नयाँ योजना

  •  
  • शुक्रबार, माघ १२, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    मोहसिन अलि मियाँ/गोरखा
    माघ १२ गते । गोरखा नगरपालिकाले सदरमुकाम क्षेत्रको फुटपाथ ब्यवस्थित बनाउने अभियान सुरु गरेको छ । गोरखा बजार क्षेत्रमा फुटपाथको निर्माण भए पनि ब्यवस्थित नहुदा समस्या भएको भन्दै नगरपालिकाले ब्यवस्थित बनाउन नयाँ योजना सहित अभियानको थालनी गरेको हो । ‘बजार क्षेत्रमा जथाभावी सामान राखेर पूरै अस्तब्यस्त छ, मान्छे हिड्ने भनेर बनाएको बाटो पुरै ब्लक गरेर ब्यापारीक थलो बनेको छ, अब यस्तो हुन दिदैनौ’ नगरप्रमुख राजनराज पन्तले भने ।
    फुटपाथमा राखिएका सामाग्री हटाउन नगरपालिकाले यस अघि पनि सुचना जारी गर्दै आएको छ । तर नगरपालिकाको सुचनालाई ब्यवास्ता गर्दै बजार क्षेत्रको फुटपाथमा ब्यापारिक प्रयोजनका सामाग्री तथा निर्माण सामाग्री राख्ने क्रम रोकिएको छैन । यसले गर्दा बजार अब्यवस्थित हुनुका साथै पैदल यात्रुलाई समस्या हुदै आएको छ ।
    केही दिन अघि नगर कार्यपालिकाको बैठकले फुटपाथ ब्यवस्थित बनाउन चार बुदे निर्णय गर्दै कार्यान्वयन लागि अभियानकै रुपमा अघि बढाएको छ । त्यसका लागी सडकको दायाँबाँया सार्वजानिक जग्गामा बनाइएका टहरा, निर्माण सामाग्री, ब्यापारिक प्रयोजनका सामाग्री हटाउन  ७ दिने सार्वजानिक सुचना प्रकाशन गरेको छ । तर यस सुचनालाई बेवास्ता गरेर सो समय सिमा भित्र सामान नहटाइए नगरपालिकाले आफै हटाएर कडा कारबाही गर्ने निर्णय गरेको कार्यालयको भनाई छ । ‘सडकको दाँयाबाँया बनाइएका टहरा, सामाग्री हटाउन हामीले ७ दिने सुचना निकालेका छौ, यो समय सिमाभित्र हटाएनन भने हामी आफैले हटाइ दिन्छौ र उसलाई कारवाही प्रक्रियामा जान्छौ’ नगरप्रमुख पन्तले भने ।
    त्यस्तै नगरक्षेत्र भित्र घर बनाउन घडेरी खार्नु पूर्व नगरपालिका संग स्विकृति लिनुपर्ने भएको छ । जथाभावी घडेरी खारेर नाली तथा फुटपाथको संरचना नै बिग्रिएको भन्दै नगरपालिकाले पूर्व स्किृति नलिइ घडेरी खार्न नपाइने नियम बनाएको हो । त्यसका लागि स्विकृती संगै धरौटी रकम समेत राख्नु पर्नेछ ।
    नगरपालिकाको स्विकृती बेगर घडेरी खार्दा, निर्माण समाग्री राख्दा नाली पुरिने, बाटो भास्सिने तथा सवारी अवागमनमा अवरोध हुने भएकाले सम्बन्धित ब्यक्तिलाई जिम्मेवार बनाउन यस्तो निर्णय गर्नु परेको नगरप्रमुख पन्तको भनाई छ । सो का लागि २० हजारदेखि माथी धरौटी रकम तोकिएको उनले बताएका छन् । ‘घडेरी खार्ने अनिनालीपुरिदिने, फुटपाथ बिगारिदिने जस्ता कृयाकलाप बढेर गएको छ, अबहामीत्यसो हुनदिदैनौ, अब घडेरी खार्न स्विकिृती र धरौटी नलिइ दिदैनौ, अनि घर बनाइ सकेपछि नाली र बाटो जस्ताको तस्तै बनाइ दियो भने मात्र धरौटी फिर्ता दिन्छौ अन्यथा धरौटी कै पैसाले हामी त्यै नाली र बाटो बनाउछौ’
    त्यस्तै अवदेखि नगर क्षेत्रमाआफुखुसी रोड खनेर पाइप गाड्न समेत नपाइने भएको छ । जथाभावी सडक खनेर पाइप गाड्दा सडक जिर्ण बनेको भन्दै नगरपालिकाले त्यस्तो कार्य नगर्न नगरवासीलाई आग्रह गरेको छ । यदि पाइप वाअन्य प्रयोजनका लागि सडक खन्न परेमा नगरपालिकासंग स्विकृती लिनुपर्ने कार्यालयले निर्णय गरेको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, माघ १२, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
    गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर
    गोरखामा बेबारिसे महिलाकाे शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.