×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

भुकम्प पिडितलाई सहज रुपमा रकम दिने सहमती

  •  
  • बिहिबार, माघ ११, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल/गोरखा
    माघ ११ गते । भुकम्प पिडितले बैङ्क मार्फत निजि आबास अनुदान लिदाँ दुख पाएको गुनासो बढेपछि जिल्लाका सरोकारवालाहरु छलफलमा जुटेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयको पहलमा जिल्लामा रहेका बैङ्कका प्रमुख एवं सरोकारवाला विषयगत कार्यालयका प्रमुखको बैठकले आपसी समन्वयमा छिटो छरितो काम गर्ने सहमती गरेको हो । ‘हामी जस्ता बुझेका मानिसले त सहज रुपमा काम गर्ने सक्ने अबस्था छैन्, गाउँका भुकम्प पिडितको अवस्था दयनिय छ’ माओवादी केन्द्रका नेता कृष्ण रानाले भने । बैङ्क र सरकारी निकायको आपसी समन्वयमा कमी हुँदा निजि आवास अनुदान वितरणको काम प्रभावकारी नभएको भन्दै अहिले आएका समस्याका बारेमा छलफल भएको हो ।

    प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको अध्यक्षतामा भएको बैठकमा दुवै पक्षले सहयोग र समन्वय गर्दै जाने निर्णय गरिएको छ । बैठकले लिखित हस्ताक्षर गर्ने लाभग्राहीले सम्बन्धीत बैंकको जुन कुनै शाखामा गएर पनि भुकम्पको किस्ताबापतको भुक्तानी लिन सक्ने व्यवस्था गर्ने सहमती गरेको छ । तर चेकमा ल्याप्चे ल्याउने लाभग्राहीले भने तोकिएकै शाखाबाट मात्र सुविधा पाउने सहमती गरिएको छ ।

    जिल्ला समन्वय समितिले बैंकलाई निर्णयहरु पठाउदा प्रष्ट नभएको भन्दै प्रस्ट भाषामा पठाउनु पर्र्नेे सहमती भएको छ । बैठकमा बैंकहरुले भुकम्प पिडितलाई अनुदान उपलब्ध गराईदिए बापत पाउने कमिशन रकम नपाएको भन्दै उपलब्ध गराईदिन प्राधिकरणलाई अनुरोध गर्ने निर्णय समेत भएको छ ।

    लाभग्राहीलाई अनुदान रकम उपलब्ध गराए बापत बैंकले एक व्यक्ति बराबर २२५ रुपैया पाउने सम्झौता भएको थियो । बैठकमा गोरखा क्षेत्र नम्बर २ अन्र्तगत प्रदेशसभा क मा सांसद हरिशरण आर्चाय, प्रदेशसभा सांसद धनमाया पोखरेल (लामा),प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, जिल्ला समन्यव समिति गोरखाका जिल्ला समन्वय अधिकारी नारायण आर्चाय, जिल्ला स्थित बिभिन्न बैंकका शाखा प्रमुखहरु लगायतको सहभागिता रहेको थियो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, माघ ११, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
    गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर
    गोरखामा बेबारिसे महिलाकाे शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.