×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

खानेपानी आयोजानाले ल्यायो दलित बस्तीमा खुसी

  •  
  • मङ्गलबार, माघ ०९, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल/गोरखा
    माघ ९ गते । गोरखा नगरपालिका ४ फिनाम गरापानीकी कोपिला बयलकोटी अहिले निकै खुसि छिन् । आँगनमा बनेको धारामा पानी आउन थालेपछि अब उनलाई पँधेरा धाउन पर्ने बाध्यता पनि हटेको छ । ‘निकै खुसि लागेको, अब दुःखका दिन गए, घरमा नै पानी भरेर खान पाइने भयो’ खुसि हुँदै स्थानीय मति बयलकोटीले भनिन् ।
    पानी नभएकै कारण स्कुल जाने छोरीलाई खाना बनाएर खुवाउन समेत समस्या भएको अनुभव सुनाउँदै ‘घरमा पानी छैन, लिन जाम भ्याइदैनथ्यो छिमेकी जस्का घरमा जे पाकेको छ त्यही खुवाएर पठाउन पर्ने बाध्यता थियो, त्यस्ता दिन पनि थिए ।’ सोही ठाउँकी कपिला बयलकोटीले त खेर गएको पानी सदुपयोग गरी तरकारी खेति समेत गर्न थालेकी छिन् । ‘ऊ त्यो बारीमा तरकारी लगाउनु पर्थो, सबै गाइ बस्तुले खाइदिन्थे’ घर देखि पारी रहेको खेत देखाउँदै उनले भनिन् ।
    अहिले भने उनको करेसा बारीमा तरकारी फल्न थालेको छ । अक्सफाम र तुलसी मेयरको साझेदारीमा करिब १२ लाख लागतमा निर्माण भएको उक्त खानेपानी आयोजनाबाट ३३ घरमा धारा जोडिएको छ । उक्त आयोजना निर्माणका लागि स्थानीयले २ लाख भन्दा बढि श्रमदान समेत गरेको उपभोक्ता समितिका सचिब पदम बयलकोटीले जानकारी दिए । उक्त खानेपानी आयोजनाको एक कार्यक्रम बिच गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले उद्घाटन गरेका थिए । ‘नगरपालिकाको एक घर एक धारा कार्यक्रमलाई सफल बनाउन अभियानमा जुन काम भएको छ त्यो सरानिय छ ’ पन्तले भने ।
    नगरबासीलाई स्वास्थ्य खानेपानी उपलब्ध गराउने आफ्नो कतव्य भएको भन्दै उनले गरापानीका जनताले उक्त सेवा पाएकोमा खुसि व्यक्त गरे । खानेपानी उपभोक्ता समितिका अध्यक्ष दिप बहादुर पाथे मगरको अध्यक्षतामा भएको कार्याक्रममा बोल्दै वडा अध्यक्ष खोप बहादुर अघिकारीले आयोजना बन्नु ठुलो कुरा नभएको बन्दै बनेका योजनाहरुलाई संरक्षण गर्ने स्थानीयको भुमिका महत्वपुर्ण हुने बताए ।
    सोही अबसरमा आयोजना निर्माणको प्रमाणपत्र हस्तान्तर गर्दैै तुसली मेयर युनेस्को क्लवका अध्यक्ष धिरज बहादुर मास्केले उक्त खानेपानी आयोजनाको सही सदुपयोग गर्न आग्रह गरेका थिए । त्यस अघि अक्सफाम र तुलसी मेयरको साझेदारीमा फिनाममा गरिएको कार्यक्रमको समिक्षा गरिएको थियो । वडा अध्यक्ष अधिकारीको अध्यक्षमा भएको उक्त कार्यक्रममा साझेदार सस्थाहरु मार्फत फिनामका भुकम्प पिडितहरुको लागि गरिएका कामको प्रगती खर्च विवरण समेत प्रस्तु गरिएको थियो ।
    फिनामा ५९ लाख ७५ हजार बजेट बिनियोजन गरिएकोमा २९ लाख ३८ खर्च गरिएको र बाँकी रकम पनि खर्च भई रिपोर्टिङको क्रममा रहेको तुलसी मेयर युनेस्को क्लवका कार्यक्रम संयोजक हेमराज ढकालले जानकारी दिए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, माघ ०९, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
    गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर
    गोरखामा बेबारिसे महिलाकाे शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.