×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

द्रब्य शाहको शालिक अनावरण

  •  
  • आइतबार, माघ ०७, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल/गोरखा
    माघ ७ गते । नेपाल राज्यको एकिरणका सुत्रधार तत्कालिन राजा द्रब्य शाहको शालिक निर्माण गरिएको छ । गोरखा राज्य आक्रमण पछि राज्याभिषेक गरिएको पश्लाङ चौतारोमा निर्माण गरिएको शाहको शालिक शनिवार अनावरण गरिएको हो । मुर्तिकार प्रचण्ड शाक्यले निर्माण गर्नुभएको अर्धकदको शालिक एक कार्यक्रमका विच राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर स्वीणम् वाग्लेले उद्घाटन गरेका हुन् ।

    ‘नेपालको अर्थतन्त्रको एउटा हिस्सा पर्यटन उद्योग हो, यस्ता ऐतिहासिक कुराहरुले पर्यटन प्रवद्र्धनमा ठुलो अर्थ राख्छ’ उनले भने । ऐतिहासिक धार्मिक र शाहसिक पर्यटनका हिसाब गोरखा निकै संभावना भएको क्षेत्र रहेको वाग्लेले विश्व बजारमा गोरखाको प्रचार आवश्यक रहेको बताए । ‘हामीले गोरखालाई विश्व बजारमा बेच्न सकेका छैनौं, यो बिरताको इतिहास संसारभर फिजाउँन सकियो भने, पर्यटकहरुको ओहिरो लाग्छ’ उनले भने ।

    कार्यक्रममा उपस्थित हुनुभएका इतिहासविद् दिनेशराज पन्तले इतिहासका बारेमा खोज अन्भेषण कम भइरहेका बेला द्रब्यशाहको शालिक राखिनु निकै राम्रो कुरा भएको बताउनुभयो । ‘अहिले समयमा युवा पुस्तालाई पुराना कुराको चासो छैन, इतिहास खोजेर तथ्य सत्य बाहिर ल्याउने मानिसको कमि छ’ पन्तले भने । द्रब्यशाह, रामशाह, पृथ्वीनारायण शाह जस्ता व्यक्तिहरुको बारेमा पनि प्रयाप्त मात्रमा खोज तथा अनुसन्धान हुन नसकेको उनले बताए । शालिक बनेपछि स्थानीय पनि निकै खुसि भएका छन् ।

    ‘आज निकै हर्ष लागेको छ, द्रब्यशाह लम्जुङबाट आउँदा ल्याउनुभएको पाँडे, पन्त, राना, अज्र्याल, खनाल, बोहोरा मध्ये एक म पनि एक सन्तती हुँ’ पश्लाङका स्थानी रोहित बहादुर बोहोराले बताए । गोरखा उद्योग वाणिज्य संघले ‘एक गाउँ एक उत्पादन कार्यक्रम’ अन्तरगत पर्यटन विकास गर्न चार लाख रुपैँया लगानीमा शालिक निर्माण गरिएको हो । ‘राजा द्रब्य शाहको शालिक राखियो, नेपालको इतिहासमा यो निकै गौरवपुर्ण काम भएको छ’ द्रब्य शाहलाई त्यतिबेला राज्याभिषेक गराउनुभएको नाराणयभक्त अज्र्यालका सन्तती गोरखा नगरपालिका वडा ६ दरबारमार्गका नारायणभक्त अर्यालयले भने ।

    द्रव्य शाहले लिगलिगकोटका साथै बारपाक राज्य आक्रमण गरी विजय हासिल गरेपछि गोरखा राज्यमाथि हमला गर्दै वि.सं. १६१६ भदौ २५ गतेदेखि वि.सं. १६२७ सालसम्म राजा भएका थिए । उद्योग वाणिज्य सघंका अध्यक्ष श्रवण कुमार जोशीको अध्यक्षको अध्यक्षतमा कार्यक्रम भएको हो । ‘हाम्रो नियमित कार्यक्रम एक गाउँ एक उत्पादन अन्र्तगत यो एतिहासिक काम गरेका हौ’ जोशीले भने ।

    यसै विच उद्योग वाणिज्यले वाग्लेको उपस्थितीमा गोरखाको विकास निर्माण र आर्थिक विकासका बारेमा छलफल समेत गरेको छ । संघको सचिवालय छहरे गोरखामा भएको कार्याक्रममा जिल्लाका उद्योगी व्यवसायीको सहभागिता रहेको थियो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, माघ ०७, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
    गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर
    गोरखामा बेबारिसे महिलाकाे शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.