×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

प्यासन कप फुटबलमा चार खेल सम्पन्न

  •  
  • शनिबार, माघ ०६, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता
    जिल्ला सदरमुकाममा सुरु भएको प्यासन कप फुटबलमा बिहिवार ४ खेल भएका छन् । निजि विद्यालयहरुको छाता संगठन प्यासन गोरखाको आयोजनामा खेलकुद मैदान हरमटारीमा सुरु भएको प्रतियोगिता अन्र्तगत बिहिबार भएको पहिलो खेलमा लक्ष्मी सामुदायिक शिक्षा सदन लक्ष्मी बजार भारी गोल अन्तरले बिजयी भएको छ ।

    लक्ष्मी सामुदायिक शिक्षा सदनले मनकामना बोडिङ स्कुल सतिपपिललाई ६–० गोल अन्तरले पराजित गरेको हो । त्यस्तै दोस्रो खेल युनाइटेड बोर्डिङ स्कुल पालुङटार पनि फराकिलो गोलअन्तरले बिजयी भएको छ । उक्त खेलमा युनाइटेड बोर्डिङ स्कुल पालुङटारले गोरखा बोर्डिङ पाटेचौरलाई ५–० गोल अन्तर पाखा लगाएको प्यासनका जिल्ला सदस्य बाबुराम तिवारीले जानकारी दिए ।

    त्यस्तै बिहिबार नै भएको तेस्रो खेलमा बालज्वोती बोर्डिङ स्कुल ठाँटीपोखरीलाई न्यु होराइजन बोर्डिङ स्कुल बुङकोट विच भएको खेल निर्णय भने ट्राइबे्रकरबाट लिइएको छ । ट्राइब्रेकरमा ३ का बिरुद्ध ५ गोल गरी न्यूहोराइजन बिजयी भएको छ । बिहिबार भएको अन्तिम खेलमा मोर्डन बोर्डिङ स्कुल हरमटारीले गोलको वर्षा गरेको छ । मोर्डनले ब्राइट फ्फुचर बोर्डिङ स्कुल चोरकाटेलाई १०–० गोल पराजित गरेको तिवारीले दिए ।

    हरमटारी स्थित रङशाला खेलकुद मैदानमा शुरु भएको प्रतियोगितामा बिभिन्न १३ टिमको सहभागिता रहेको प्याप्सन गोरखाका कार्यसमिति सदस्य बाबुराम तिवारीले जानकारी दिनुभयो । प्रतियोगिता अन्र्तगत पहिलो दिन बिहिबार भएको नकआउट चरण बिभिन्न ४ खेल सम्पन्न भएको तिवारीले बताए । प्रतियोगिता शुक्रबार नकआउट चरणको १ खेल र क्वाटर फाइनलको ३ खेल हुनेछन् । प्रतियोगिताको बिहिबार एक कार्यक्रमका बिच प्याप्सनका केन्द्रिय महासचिव राजेन्द्र बानिँयाले उद्घाटन गरेका हुन् ।

    जिल्ला अध्यक्ष सिताराम तिवारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जिल्ला समन्यव समितिका उपसभापती जनुका अधिकारी, गोरखा नगरपालिकाकी उपमयेर बिनाकुमारी श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, माघ ०६, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.