गोरखा समाचारदाता
सुलिकोट गाउँपालिका वडा नम्बर ३ स्वाँरा सिरानथरमा ट्याक्टरले च्यापेर एक बालकको मृत्यु भएको छ ।
साँझ ५ बजे तिर कोलस्वाँराबाट ढुङ्गा लिएर सिरानथर जाँदै गरेको ग १ त ५१५८ ट्याक्टरले च्पाप्दा सिरानथरका १२ वषिय बालक बिनोद तमाङको मृत्यु भएको स्थानीय सलिना गुरुङले जानकारी दिएकी छिन् ।
लगतै घटना स्थलमा प्रहरी पठाएर थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।


