×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

घ्याम्पेसाल-बारपाक सडक दायाँवायाँको जग्गाको मुआब्जा निर्धारण

  •  
  • बिहिबार, पुष २७, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता
    पुस २७ गते । घ्याम्पेसाल बारपाक सडकको ताकुकोट, स्वाँरा र सौरपानी खण्डको दायाँवायाँ पर्ने जग्गाको मुआब्जा निर्धारण भएको छ । जिल्ला मुआब्जा निर्धारण समितिको बैठकले उक्त सडक खण्डको ८ दशमलब २ किलोमिटर सडकको दायाँवायाँ पर्ने जग्गाको मुआब्जा तोकेको समितिका सदस्य सचिव जिल्ला प्राविधिक कार्यालयका प्रमुख होमनाथ पौडेलले जानकारी दिए । ‘निर्माणाधित उक्त सडकको मुआब्जा तोक्ने बारेमा बैठक बसेको थियो’ उनले भने सबैको सहमतीमा मुल्य निर्धारण गरेका छौ ।’ एसियाली बिकास बैङ्कको आर्थिक सहयोगमा भुकम्प आपत्तकालीन सहायता कार्यक्रम अन्र्तगत बाहाकोट देखि सौरपानीको नारायण फाँट थापागाउँ सम्मको मुआब्जा तोकिएको हो । जस अनुसार सबै भन्दा धेरै साबिकको ताकुकोट गाबिस वडा नम्बर ५ भञ्जाङ बजार र वडा नम्बर ६ को बाहाकोट बजारमा पर्ने सडकको दायाँवायाँ पर्ने जग्गाको प्रतिरोपनी मुआब्जा ४ लाख तोकिएको छ । त्यसैगरी साबिकको ताकुकोट र सौरपानी गाबिसमा पर्ने सडकको दायाँवायँका अन्य जग्गाधनी प्रतिरोपनी ३ लाख पाउने छन् । स्वाँरा क्षेत्रमा पर्ने सडकको दायाँवायाँको जमिनको भने २ लाख ५० हजार मुआब्जा निर्धारण गरिएको पौडेलले बताए । ‘मालपोतले निर्धारण गरेको न्युनतम मुख्यलाई आधार बनाएर हामीले मुआब्जा तोकेका हौ।
    प्रमुख जिल्ला अधिकारी बस्नेतको अध्यक्षतामा भएको बैठकमा सुलिकोट गाउँपाकिका प्रमुख विष्णु भट्ट, जिल्ला मातपोत कार्यलयका निमित्त प्रमुख देवेन्द्र थापा नापी कार्यालका प्रमुख माधव ढकाल, राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयका निमिक्त प्रमुख शिवलाल पौडेल, सस्दय सचिव एवं जिल्ला प्राविधिक कार्यालयका प्रमुख होमनाथ पौडेल लगायतको टोलीले मालपोत कार्यलयले प्रस्ताव गरेको मुख्यका आधारमा मुआब्जा तोकेको हो ।
    भुकम्प आपत्तकालीन सहायता आयोजना अन्र्तगत जिल्ला उक्त सडक र लुइँटेल भञ्जाङ, आँपिपल, हर्मी, चित्रेपोखरी भच्चेक सडक पनि एजिबीको सहयोगमा स्तर उन्नतीको काम भईरहेको छ । तर काम सन्तोषज रुपमा अगाडी नबढेको धेरैको गुनासो छ । उक्त खण्डको पनि मुआब्जा निर्धारण गर्ने तयारी भईरहेको छ । त्यसैगरी अन्य योजना मार्फत काम भइरहेका १२ किलो, छेवेटार, भालुस्वाँरा बारपाक सडकको काम पनि सुस्त देखिएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, पुष २७, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
    गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर
    गोरखामा बेबारिसे महिलाकाे शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.