गोरखा समाचार
प्रतिनिधी र प्रदेश सभा निर्वाचनमा खटिएका म्यादी प्रहरीलाई बिदाई गरिएको छ । जिल्ला प्रहरी कार्यालयले एक कार्यक्रमको आयोजना गरी निर्वाचन सम्पन्न बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका १८ सय ५८ जनालाई धन्यवाद सहित बिदाई गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपि प्रकाश अधिकारीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उनिहरुलाई प्रशसापत्र समेत वितरण गरिएको डिएसपि भेषराज रिजालले जानकारी दिए ।
म्यादी प्रहरीलाई बिदाई
म्यादी प्रहरीलाई बिदाई
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















