गोरखा समाचार
मंसिर २५ गते । गोरखा क्षेत्र नम्बर १ प्रत्यासी चिनकाजी श्रेष्ठले हार स्वीकार गरेका छन् । जिल्ला सदरमुकामको हरमटारी चोकमा आयोजित बिजयी सभा बोल्दै उनले लोकतन्त्रमा हार जित स्वभाविक भएको बताए । ‘मैले धेरै चुनाव हारेको छु र जितेको छु, म यो हारबाट कत्ति पनि बिचल्ति छैन्’ श्रेष्ठले भने । जनताले आफूले दिएको जनमतको सधै सम्मान गरी काम गर्ने उनको प्रतिवद्धता छ । ‘मलाई यतिका जनताले विश्वासको मत दिनुभएको छ, म त्यसालई कदर गर्छु’ उनले भने । निर्वाचन हारे पनि राजनितिक रुपमा सधै जनताको सेवामा तल्लिन रहने श्रेष्ठले प्रतिवद्धता व्यक्त गरेका छन् ।
चिनकाजीले हार स्वीकारे
चिनकाजीले हार स्वीकारे
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


