क्षेत्र नम्बर १
मतगणना भएको ३६७७१ मत मध्ये
बदर २६७४
चिनकाजी श्रेष्ठ १४७१२ (प्रजातान्त्रिक गठबन्धन)
हरीराज अधिकारी १७७६२ (बाम गठबन्धन)
प्रदेश (क)
मतगणना भएको २२०४१ मध्ये
बदर ८६२
लेखबहादुर थापा ११४७८ (बाम गठबन्धन)
धिरन थापा ९३५९ (प्रजातान्त्रिक गठबन्धन)
प्रदेश (ख)
मतगणना भएको २१०३३ मध्ये
बदर १०३६
रामशरण बस्नेत ११०२२ (बाम गठबन्धन)
राजेन्द्र बजगाई ८८७० (प्रजातान्त्रिक गठबन्धन)
क्षेत्र नम्बर २
मतगणना भएको ४११२२ मत मध्ये
बदर १८७१
डा.बावुराम भट्टराई २०८९७ (प्रजातान्त्रिक गठबन्धन)
नारायणकाजी श्रेष्ठ १७८२९ (बाम गठबन्धन)
प्रदेश (क)
मतगणना २४२७० मध्ये
बदर ९४२
कमला नहर्की १०१७९ (बाम गठबन्धन)
हरीशरण आचार्य १२५८८ (प्रजातान्त्रिक गठबन्धन)
प्रदेश (ख)
मतगणना २१८२२ मध्ये
बदर ७८६
प्रकाशचन्द्र दवाडी १०९७९ (प्रजातान्त्रिक गठबन्धन)
अमर तमु ९६०७ (बाम गठबन्धन)
गोरखा जिल्लाको कुल मतदाता १८९४४८
खसेको कुल मत १२३७८२
क्षेत्र नम्बर १
कुल मतदाता ९८६८२
खसेको ६३६७२ ६४.५६ प्रतिशत
क्षेत्र नम्बर २
कुल मतदाता ९०८२६
खसेको ६०१०९ ६६.१८ प्रतिशत


