×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

गोरखा सेवा समाज कतार द्वारा पच्चिस लाख सहयोग

  •  
  • सोमबार, कार्तिक ०६, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/   गोरखा
    कात्र्तिक ६ गते । गोरखाको शिक्षा क्षेत्रमा सहयोग गर्ने गरी गोरखा सेवा समाज कतारले सोमबार २५ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । रोजगारीका लागि कतार पुगेका गोर्खालीहरुको संस्था गोरखा सेवा समाज कतारले एक कार्यक्रम बिच गोरखा सेवा समाज नेपाललाई उत्त रकम हस्तान्तरण गरेको हो ।


    जिल्लामा अनाथ, असहाय अवस्थाका बालबालिकाहरुलाई शिक्षाको अबशरबाट बन्चित हुन नदिई समग्र जिल्लाको शैक्षिक कार्य र बिकाशमा सहयोग पुग्ने गरी समाजले नेपाललाई उत्त रकम हस्तान्तरण गरेको हो ।
    भूकम्पको केन्द्र बिन्दु रहेको गोरखा जिल्ला र त्यसमाथि पनि दयनिय सामाजिक भौतिक संरचनाका कारण पनि शिक्षाबाट बालवालिका बन्चित हुनु परेको भन्दै शैक्षिक गुणस्तर उकास्न र बिद्यालय पुनः निर्माणमा सहयोग हुने गरी गोरखा सेवा समाज कतारले नेपाललाई उत्त रकम उपलब्ध गराएको कतारक अध्यक्ष राकेश श्रेष्ठले बताए ।


    कतारबाट प्राप्त २५ लाखको अक्षयकोष खडा गरी त्यसबाट आउने ब्याजबाट बर्षेनी शिक्षा क्षेत्रमा सहयोग हुने नेपालका अध्यक्ष शुसिलबावु श्रेष्ठले कार्यक्रममा जानकारी गराएँ । कार्यक्रममा प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले पानसमा बत्तिबालेर उदघाट्न गरेका थिएँ ।


    कार्यक्रममा गोरखा सेवा समाज कतारका संरक्षक तथा गैर आवासिय नेपाली संघ कतारका महासचिव बुधवल गुरुङ्ग, गोरखा सेवा समाज कतारका अध्यक्ष राकेश श्रेष्ठ, अक्षय कोष स्थापना गर्ने समाजका कतार पूर्व अध्यक्ष आश बहादुर गुरुङ्ग, नेकपा एमालेका उपाध्यक्ष यादव बस्नेत, जिल्ला शिक्षा कार्यालयका गोरखाका बिद्यालय निरिक्षक दामोदर रेग्मी, गैसस गोरखाका अध्यक्ष सिताराम श्रेष्ठ र नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोर जंङ्ग थापाले आ–आफ्नो धारणा राखेका थिए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, कार्तिक ०६, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.