×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

शहिद लखन गाउँ पालिकालाई जग्गा प्रदान

  •  
  • मङ्गलबार, असोज २४, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    असोज २४ गते । शहिद लखन गाउँ पालिकाको कार्यालय निर्माणका लागि हिमालय देवी यूवा क्लव र स्थानिय ४ जना ब्यक्तीले जग्गा दान गरेको छ । ‘गाउँपालिकाको कार्यालय र बिषयगत कार्यालय स्थापनाको लागि जग्गा आवश्यक थियो । स्थायिन स्तरमा रहेको क्लब र सर्व साधारणहरुले ११ रोपनी बरावरको जग्गा दान दिनु भएको छ’ कार्यकारी अधिकृत यूवराज अधिकारीले बताए ।
    हाल बस्दै आएको गाउँ पालिका नजिकै रहेको वडा नम्बर ६ को घैरुङ्गमा रहेको पिपलछाप क्लबले ५ रोपनी ३ आना जग्गा निशुल्क उपलब्ध गराएको छ भने स्थानिय बिण्णुमायाँ गुरुङ्गले २ रोपनी ११ आना २ पैसा ३ दाम, पूर्ण बहादुर गुरुङ्गले १२ आना, नर बहादुर गुरुङ्गले १ रोपनी ६ आना ३ पैसा र एक बहादुर गुरुङ्गले ६ आना जग्गा गाउँ पालिकालाई दानका रुपमा उपलब्ध गराएको हो ।
    सोमबार जिल्ला मालपोत कार्यालयमामा उपस्थित भै जग्गादान दिएका उनीहरु बाहेक पनि गाउँ पालिकाले अन्य ८ जना संग १२ रोपनी बरावरको जग्गा खरीद गरेको छ । ‘दानमा प्राप्त जमिनले गाउँ पालिका भवनका लागि मात्र भवन बनाउन पुग्ने भएता पनि बिषयगत कार्यालय बनाउन नपुग्ने भए पनि खरीद गरीएको’ कार्यकारी अधिकारीले बताए ।
    मिलेको समथर जमिन भएका कारण गाउँ पालिका संगै बिषयगत कार्यालय निर्माणका लागि जमिन पर्याप्त हुने शहिद लखन गाउँ पालिकाले जानकारी गराएको छ । सबै गरी गाउँ पालिकाको नाममा २२ रोपनी बरावरको जमिन भएको छ ।
    चलन चल्तीमा प्रति रोपनी ३ लाख ५० हजार देखी ६ लाख सम्म मुल्य पर्ने उक्त जमिनमा यसै बर्ष देखी भवन निर्माणको थालनी गरीने भएको छ । गाउँ पालिकाले यसै बर्ष भवन निर्माणका लागि भनेर ७५ लाख रुपैयाँ बजेट बिनियोजन समेत गरी सकेको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, असोज २४, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.