कैलासबावु श्रेष्ठ/गोरखा
असोज २२ गते । गोरखा जिल्लाको पालुङ्गटारको ठाटीपोखरीमा रहेको भवानी बहुमुखी क्याम्पसलाई अन्तराष्ट्रिय स्तरको प्राविधिक कलेजको रुपमा विकास गर्ने लक्ष्यका साथ चन्दा संकलनका लागि आयोजित शैक्षिक तथा धार्मिक मेलामा सहभागी हुनु भएकी छिन ।
राष्ट्रपति भण्डारीले गोरखा लिगलिग पालुङ्गटार भवानी शैक्षिक तथा धार्मिक महोत्सव २०७४ को पानसमा बत्ती बालेर उदघाट्न गनु भएको थियो । महोत्सवमा सहभागी हुनु भएकी भण्डारीका केही तस्विरहरु ।

राष्ट्रपति विद्यादेवी भण्डारी पालुङ्गटार आउनु अघि हेली राख्ने स्थानको अवलोकन गर्दै सुरक्षा प्रमुखहरु



हेली मार्फत आउनु भएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई पालुङ्गटारमा स्वागत गर्दै




महोत्सव स्थलमा प्रबेश गनु अघी पञ्चकन्यालाई नमस्कार गर्दै राष्ट्रपति भण्डारी




कार्यक्रममा सहभागी भत्तजनहरु


हवन कुण्डमा अन्य राख्दै

हवन कुण्डमा पूजा पछि दक्षिणा राख्दै





