×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

‘प्रहरी टोल टोलमा’ आयोजक संस्थाका प्रमुख नै बेपत्ता

  •  
  • शुक्रबार, असोज ०६, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • कायक्रममा प्रोटोकल बिगारे पछि एलडीयो मञ्चमा गएनन्

    कैलासबावु श्रेष्ठ/गोरखा
    असोज ६ गते । गोरखा सदरमुकाममा शुक्रबार बिहान ‘प्रहरी टोल टोलमा’ कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको हलमा कार्यक्रम हुनु पूर्व सदरमुकामको ठुलो आँगन देखी रयाली गरीएको थियो ।


    जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख असोक गुरुङ्ग, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, प्रहरी उपरिक्षक प्रकाश अधिकारी तथा सरकारी कार्यालयका प्रमुख र नेपाल प्रहरी तथा शसत्र प्रहरीको उपस्थिती रहेको थियो ।


    शान्ति सुरक्षा र सुशासन, जनमैत्री प्रहरी र प्रशासन नारा दिइएको कार्यक्रममा प्रहरी नायब उपरिक्षक भेषराज रिजालले कार्यक्रमको बारेमा जानकारी दिएका थिए ।

    आयोजक संस्थाका प्रमुख कार्यक्रममा नबसी गायब
    जिल्ला प्रशासन कार्यालय गोरखा र जिल्ला प्रहरी कार्यालय गोरखाले आयोजना गरेको उत्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बस्नेत र प्रहरी उपरिक्षक अधिकारी आसन ग्रहण गर्ने बित्तिकै बेपत्ता भएका थिए ।
    प्रजिअ अधिकारीले सहायक प्रमुख जिल्ला अधिकारी केशबराज शर्मालाई र प्रहरी उपरिक्षक अधिकारीले प्रनाउ रिमाललाई मञ्चमा राखेर कार्यक्रमबाट बाहिरीएका थिए । कार्यक्रममा सहभागीहरुले आयोजक संस्थाका प्रमुख नै नभएको कार्यक्रम भन्दै खिल्ली समेत उडान भ्याएँ ।
    बस्नेत र अधिकारी दुवै जना एक एनजिओले भाडामा लिईदिएको हेलीमार्फत गोरखाको उत्तरी गाउँ सामागाउँ गएको पछि मात्र कार्यक्रममा जानकारी गराईएको थियो ।

    कार्यक्रम भद्रगोल भए पछि सहायक सिडिओले आपत्ती जनाए
    प्रशासन र प्रहरीको कार्यक्रम जहाँ पनि ब्यवस्थित हुन्छ । तर गोरखा बजारमा शुक्रबार बिहान भएको कार्यक्रम यति फितलो थियो कि रयाली बाट आएका सबै जना हलमा जम्मा भएर आधा घण्टा कुर्दा पनि कार्यक्रम सञ्चालन हुन सकेन ।
    कार्यक्रम छिटो गर्न आग्रह गरीए पछि प्रहरीले चलाएको कार्यक्रममा प्रजिअ बस्नेतलाई सभापतित्व गर्न लगाइयो भने जिल्ला समन्वय समितिका अध्यक्ष गुरुङ्ग प्रमुख अतिथी भएँ । उता आयोजक संस्थाका प्रहरी उपरिक्षकलाई समेत कार्यक्रमको अन्तिममा मात्र मञ्चमा आशन ग्रहणका लागि ढाकीएको थियो ।

    स्थानिय बिकास अधिकारी मञ्चमै गएनन्
    कार्यक्रमको फितलो पनि त्यतीमा मात्र सिमीत रहेन । कार्यक्रमको शुरुवातमा आएका समन्व समितिका स्थानिय बिकास अधिकारी नारायण आचार्यलाई विभिन्न सरकारी कार्यालयका प्रमुखहरुको आसन ग्रहण पछि अन्तिममा मञ्चमा बोलाइएको थियो ।
    पटक पटकको आग्रहमा पनि मञ्चमा नगएका आचार्यले प्रोटोकल मिचिएको आभाष गरी सकेका थिए । आचायलाई आयोजक संस्था जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक अधिकारीले हातै समातेर मञ्चमा लाने प्रयास समेत असफल भयो ।
    यो दृष्य टुलुटुलु हेरी रहेका सहायक प्रमुख जिल्ला अधिकारीले कार्यक्रम चलाउने भए प्रोटोकल अनुसार आसन ग्रहण गराउन मञ्चबाटै प्रस्तोतालाई झपारेका थिए ।

    कार्यक्रममा उपस्थित नहुनेहरुलाई आसन ग्रहण हुनेको नामै लिएनन
    शुरु देखी नै बेतिथी पूर्वक कार्यक्रम सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकृतले कार्यक्रममा सहभागी नभएका दर्जन भन्दा बढीको नाम लिएर मञ्चमा बोलाएका थिए । तर कार्यक्रममा सहभागी भएका अन्यलाई भने उनले नामै लिएनन ।

    कुनै पनि दलको सहभागिता भएन      
    जिल्लाको कार्यक्रम अन्तरर्गत निकै महत्व पूर्ण मानिएको यो कार्यक्रममा जिल्लामा क्रियाशिल कुनै पनि दलले सहभागीता जनाएनन । आयोजकले पटक पटक नाम लिएर मञ्चमा ढाकेता पनि दर्जन भन्दा बढी दलका कुनै पनि कार्यकता न कार्यक्रममा सहभागी भए न मञ्चमा नै ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, असोज ०६, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.