×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ७ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • १० घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १२ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १२ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १३ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

विप्लवको पार्टीको चन्दा आतंक, सरकारी कार्यालय प्रमुखहरुले मागे सुरक्षा

  •  
  • आइतबार, असोज ०१, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    शिव उप्रेती

    गोरखाः नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जिल्लामा चन्दा आतंकलाई व्यापक बनाएको छ। जिल्लाका सबै जसो सरकारी तथा गैरसरकारी कार्यालयमा आर्थिक सहयोगका लागि भन्दै ‘विप्लव’ माओवादीले पत्र पठाएको छ।

    जिल्ला सेक्रेटरी ‘निशान’को हस्ताक्षर रहेको पत्रले यति बेला जिल्लामा आतंक सिर्जना गरेको छ। देशभक्त र जनवादी शक्तिलाई मोर्चाबन्दी गर्न तीन महिने अभियान सञ्चालन गरेको भन्दै नेकपाले आर्थिक सहयोग गर्न सबै सरकारी कार्यालयमा पत्र पठाएको छ।

    जिल्ला सेक्रेटरी ‘निशान’को हस्ताक्षर रहेको पत्रले यति बेला जिल्लामा आतंक सिर्जना गरेको छ। देशभक्त र जनवादी शक्तिलाई मोर्चाबन्दी गर्न तीन महिने अभियान सञ्चालन गरेको भन्दै नेकपाले आर्थिक सहयोग गर्न सबै सरकारी कार्यालयमा पत्र पठाएको छ।

    नेकपाद्वारा पठाइएको पत्रमा भनिएको छ, ‘संसदीय व्यवस्था, स्थानीय, प्रदेश र संघीय चुनावको खारेजी गर्दै राष्ट्रियता, जनजीविकाको सुनिश्चिताका लागि एकीकृत क्रान्तिमार्फत बैज्ञानिक समाजवाद स्थापनार्थ तीन महिने अभियान सञ्चालन गरेका छौं, यसका लागि आर्थिक, भौतिक र नैतिक सहयोगको अपेक्षा गर्दछौं।’

    नेकपाले आर्थिक सहयोगका लागि पत्र पठाएपछि जिल्लामा रहेका सरकारी कार्यालय प्रमुखहरुले सुरक्षाको माग समेत गरेका छन्। सबै सरकारी कार्यालयका प्रमुखहरुको बैठक बसी सुरक्षाको माग गरेका हुन्।

    आइतबार मात्रै आर्थिक सहयोग नगरेको भन्दै विप्लव नेकपाका कार्यकर्ताहरुले जिल्ला जनस्वास्थ्य कार्यालयमा तोडफोड गरेका छन्। जनस्वास्थ्य कार्यालयको गोदाममा रहेको औषधिहरु बाहिर फाल्दै नेकपा कार्यकर्ताले तोडफोड गरेको जनस्वास्थ्य कार्यालय गोरखाले जनाएको छ।

    आठ जनाको संख्यामा आएका नेकपा कार्यकर्ताले आर्थिक सहयोगका लागि पठाएको पत्र सार्वजनिक गरेको भन्दै तोडफोड गर्नुका साथै गोदाममा रहेको औषधि बाहिर फालेको जनस्वास्थ्य कार्यालयका एक कर्मचारीले बताए। उनले भने, ‘यस्तो अवस्थामा अब कसरी काम गर्न सकिन्छ, राज्यले सुरक्षाको व्यवस्था गर्नुपर्छ। नत्र काम गर्न गाह्रो हुन्छ।’

    चन्दा नदिएको भन्दै सरकारी कार्यालयमा तोडफोड भएपछि अन्य सरकारी कार्यालयमा समेत त्रास फैलिएको छ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, असोज ०१, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.