×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

आँबुखैरनी कप फुटबल प्रतियोगिता सुरु

  •  
  • शुक्रबार, भदौ ३०, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता
    भाद्र ३० गते । आँबुखैरेनी कप फुटबल प्रतियोगिता २०७४ सुरु भएको छ । आँबुखैरेनी गाउँपालिका वडा नं. ३ को अल स्टार क्लबको आयोजनामा प्रतियोगिता सुरु भएको हो । लामो समय देखि आँबुखैरेनीमा स्थानीय स्तरमा फुटबल प्रतियोगिता नभएकाले बिजयादशमीको पूर्व संन्ध्यामा आँबुखैरेनी कप फुटबल आयोजना गरिएको काक्लबका उपाध्यक्ष सुशिल पाण्डेले बताए ।

    गोरखकाली रबर उद्योगको खेल मैदानमा भएको प्रतियोगितामा १६ टिमको सहभागीता छ । प्रतियोगिता उद्घाटन खेलमा हरमटारी युवा क्लब गोरखाले बिजयी सुरुवात गरेको छ । पूलजीप युवा क्लबलाई १ का बिरुद्ध ३ गोल गर्दै हरमटारी युवा क्लब गोरखाले बिजयी सुरुवात गरेको क्लबका सचिव सुमन श्रेष्ठले जानकारी दिए । प्रतियोगिता अन्तर्गत शुक्रबार ३ खेल हुने भएको छ ।

    फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबारको पहिलो खेल बिहान ८ बजे आँबुखैरेनी युथ क्लब र मस्र्याङ्गदी मनकामना युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै, शुक्रबारको दोस्रो खेल दिउँसो २ बजे कृष्ण दल गण ढकालटार र कुरिनटार युथ क्लबबीच भिडन्त हुने र शुक्रबारको अन्तिम तथा तेस्रो खेल अपराह्न ४ बजे बरादी युथ क्लब बरादी र छेरेत युथ क्लब मझुवाबीच आमने सामने हुने आयोजक अल स्टार क्लब आँबुखैरेनीले जनाएको छ ।

    आगामी असोज ७ गते सम्म चल्ने आँबुखैरेनी कप फुटबल प्रतियोगिताको बिजेताले नगद १ लाख २० हजार रुपैंया र उपबिजेताले नगद ५० हजार रुपैंया प्राप्त गर्नेछ । क्लबका अध्यक्ष बिष्णु श्रेष्ठको अध्यक्षतामा भएको एक कार्यक्रमका विच इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक लोक बहादुर गुरुङ्ले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, भदौ ३०, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.