×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

विश्‍वकै सबैभन्दा खतरनाक सडक (फोटोफिचर)

  •  
  • बिहिबार, माघ १३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कुनै पनि देश विकास हुनलाई त्यहाँको सडक विकास हुनु एकदमै जरुरी हुन्छ। जुन देशमा सडकको विकास र विस्तार जुन गतिले भएको हुन्छ त्यहाँको विकास निर्माण पनि त्यही गतिमा अगाडि बढेको हुन्छ। विकासको पूर्वाधारमा मेरुदण्ड मानिने सडक अहिले विश्‍वभर लोभलाग्दो तरिकाले बनिरहेको छ। तर केही यस्ता देश छन् जहाँ सडकमा यात्रा गर्न निक्‍कै कठिन/खतरा मानिन्छ। कुन देशको सडक कस्तो बनेको छ ?

    १. लद्दाख-काश्मीर सडक, भारत

    लद्दाख र काश्मीर जोड्‍ने यो सडकको दूरी करीब ९ किलोमिटर निक्‍कै खतरा रहेको छ। यो बाटो निक्‍कै साँघुरो भएकाले अलिकति गल्ती भएमा ज्यानै जान सक्छ।

    २. डेल्टन हाईवे, अलास्का

    डेल्टन हाईवे विश्‍वकै सबैभन्दा फरक किसिमको राजमार्ग हो। यो सडकको लम्बाई ६ सय ६६ किलोमिटर रहेको छ। यहाँ करीब ३ सानो सानो गाउँ जोडिएको छ। यो सडक हिउँ नै हिउँले ढाकिएको हुन्छ।

    ३ ट्रान्सफागारासन, रोमानिया

    यो सडक रोमानिकाकै अग्लो पहाडमा बनेको छ। कारपाथियन पहाडहरुले बनेको यो सडक २ हजार ३० मिटर उचाईमा बनाइएको छ। रोमानियन भाषामा ट्रान्सफागारासनको अर्थ धेरै खतरनाक रोड भन्‍ने हुन्छ।

    Romaniya_Road

    ४.गुओलियाङ टनल, चीन

    पहाडको बीचमा बनाइएको यो सडक चीनमा पर्दछ। यो सडकमा गाउँ र बाहिरी दुनियाँ देख्न पाइँदैन। गुओलियाङ टनल नाम गरेको यो सडक १२ हजार मिटर पहाडमा सुरुङ खनेर बनाइएको छ।

    यो सडकबाट गाउँका स्थानीयहरुले आफूलाई चाहिने खाद्य सामग्री ल्याउने गर्छन्। अलिकति दायाँबायाँ भएमा सिधै ठूलो खाडलमा खस्‍ने सम्भावना हुन्छ।

    ५. ले पेसेज डू गोइस, फ्रान्स

    फ्रान्समा रहेको ले पेसेज डू गोइस राजमार्ग ४.५ किलोमिटर रहेो छ। तर प्रत्येक दिन यो राजमार्ग केही घण्टाको लागि मात्रै खुल्‍ने गर्दछ। किनकी यो सडकलाई समुन्द्रको छालले ढाकेपछि पानीमुनि पर्न जान्छ। यो सडकमा यात्रा गर्नु धेरै खतरा मानिन्छ।

    ६.तियानमेन माउन्टेन रोड, चीन

    धेरै घुम्ती मोडहरु भएको यो तियानमेन माउन्टेन रोड चीनमा पर्दछ। १० किलोमिटर लम्बाइ रहेको यो सडकमा यात्रा गर्न धेरै नै होस पुर्याउनु पर्छ। यदि होस नपुर्‍याए सिधै मृत्युको मुखमा पुगिन्छ।

    ७. हाना, हावाइ

    हावाइको हाना राजमार्ग करीब १ सय १२ किलोमिटर रहेको छ। काहुलुइ र हानाको बीचमा पर्ने यो राजमार्ग धेरै साँघुरो रहेको छ जहाँ करीब ५९ वटा पुलहरु पर्दछन्। तीमध्ये ४६ वटा पुल एउटै लेनमा पर्दछ। यहाँका रोडमा प्राय पहिरो गइरहने भएकाले जुनसुकैबेला दुर्घटना हुन सक्छ।

    HANA_HAWAII

    ८.गोथार्ड पास, स्विट्जरल्याण्ड
    यो गोथार्ड पास सडक करीब ६४ किलोमिटर लामो रहेको छ। प्राय अगलो पहाड भएर बनाइएको राजमार्ग धेरै नै घुमाउरो रहेको छ।

    ९. एशिमा ओहाशी ब्रिज, जापान

    यो पुल हेर्दा जस्तो देखिन्छ यो, त्यसरी नै डिजाइन गरेर बनाइएको छ। यो पुलमा हिड्न धेरै नै खतरनाक छ किनकी यो पुल १.७ किलोमिटर लम्बाइ रहेको छ भने ११.३ मिटर चौडाइ रहेको छ र धेरै ठाडो रहेको छ।

    १०.द्वीप काउन्टी, वाशिंगटनको पुल

    यो द्वीप काउन्टी पुल अमेरिकाको वासिङटनमा रहेको छ। यसमा यात्रा गर्न निक्‍कै कठिन मानिन्छ। (एजेन्सीको सहयोगमा)

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, माघ १३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.