×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

सुनारले ल्यायो ‘हिमालको गोठालो’

  •  
  • मङ्गलबार, माघ ०४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    माघ ४ गते । पर्यटन ब्यवसायी सुनार बहादुर गुरुङ्गको आत्मकथा ‘हिमालको गोठालो’ बजारमा आएको छ ।
    सानै उमेर देखी गोठालो जिवन निर्वाह गरेको गुरुङ्ग सघर्ष गर्दै अहिले विश्वमा नै सफल पर्यटन ब्यवसायीमा परिचित छन । गुरुङ्गका बारेमा बनेको डकुमेन्ट्री अहिले विश्वको धेरै देशमा प्रर्दशन भै रहेको छ । गुरुङले फ्रान्समा आफ्नै खर्चबाट पथप्रदर्शकको अन्तरराष्ट्रिय तालिम लिई नेपालकै पहिलो अन्तरराष्ट्रिय पथप्रदर्शक बन्न सफल भएका हुन् । Sunar Gurung 2

    आफ्नो अत्मकथा समेटीएको किताब देखाउदै गुरुङ्ग

    नेपालकै पहिलो अन्तराष्ट्रिय पथ प्रर्दशकका रुपमा चिनिने गुरुङ्ग आफ्ना सन्ततीले पछि सम्म पनि थाहा पावस भनेर अत्मकथा प्रकाशन गरेको बताउनु हुन्छ । मंगलबार गोरखा सदरमुकाममा जिल्लामा पत्रकारहरु संग कुरा गर्दै गरिबीका कारण आफुले विदेशी पर्यटकको भरीयाँ भएको र हिउँमा नाग्गै खुट्टाले काम गरेको अनुभव सुनाउनु भएको थियो । Sunar Gurung 1
    टेकिङ्ग क्षेत्रमा भरीयाँ बाट प्रबेश गरेका सुनार अहिले नेपालमा सफल पर्यटन ब्यवसायीको रुपमा चिनु हुन्छ । गुरुङ्गले पत्रकारहरुलाई भने ‘यो सबै मेरो निरञ्तर कामको लगावका कारण सफल भएको’ बताउनु भयो ।
    त्रिनेत्र एडभेञ्चर प्रालिका कार्यकारी निर्देशक समेत रहेका गुरुङको उत्त पुस्तक सुनार ट्रस्ट नेपालले प्रकाशन गरेको हो ।
    गोरखाको उत्तरी दुर्गम लाप्राक गाउँ बिकास समित–५ मा जन्मीएका गुरुङले पुस्तकमा आफ्नो गोठाले जीवन, भरिया जीवन र अन्तरराष्ट्रिय पथप्रदर्शक बन्दाको भोगाई समेटेका छन् । बजारमा आएको उक्त किताबको भिन्ना भिन्नै कार्यक्रम बिच प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्व प्रधानमन्त्रि डा.बावुराम भट्टराईले क्रमश. बिमोचन र लोकापर्ण गरी सकेका छन ।
    ५ सय रुपैयाँ बजारमा पाइने यो पुस्तक बिक्री बाट आएको सबै रकम ट्रष्टमा राखेर सामाजिक काममा खर्चने योजना बनाएका छन गुरुङ्गले ।

    Sunar Gurung 3

    पत्रकारहरु संग सामुहिक तस्बिर खिचाउदै सुनार बहादुर गुरुङ्ग

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, माघ ०४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.