×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

नक्कली मोदीले गोरखामा माफी मागे

  •  
  • सोमबार, पुष ११, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    शिव उप्रेती

    गोरखा: ‘मै आप के सामने माफी माग्ने आया हुँ । कल मैने प्रचण्डजीको भेजा था । मित्रों, आरोप है कि मोदीजी नेपालके विरोधमे है । लेकिन मित्रों, आपका इतना सम्मान करता हुँ, नेपालके सबसे अच्छा चिज मुझे आपका भात लगरहा है । गोरखाका भात सबसे आच्छा था ।’

    गोरखा महोत्सवको मञ्चमा उद्घोषकले विशिष्ट व्यक्ति मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई मञ्चमा बोलाएपछि एक्कासि मञ्चमा माफी मागिरहेका मोदीजस्तै देखिने व्यक्ति सच्चा मोदी होइन रहेछन् भन्ने दर्शकले त्यतिबेला मात्रै थाहा पाए, जतिबेला उनले भन्दै गए, ‘गोरखाका भात सब सा अच्छा था, क्युँ कि पिज्जा खाके गिँजा बिगार्नेवालों जरा ध्यानसे सुनो, नेपालका दालभातका पावर, ट्वान्टीफोर आवर ।’

    यतिबेलासम्म गम्भीर भएर भाषण सुनिरहेका रंगशालाभरिका दर्शक, बल्ल नक्कली मोदी बन्ने कलाकार मनोज गजुरेल भन्ने थाहा पाए र पेट मिचीमिची हाँस्न थाले । ‘नेपाली नेता र हिन्दुस्तानी नेता लडाइँ कर रहे है । नेपाली नेता और हिन्दुस्तानी नेता गोरखाका बजारमा क्या मिलजुल कर रहा है । मैने देखा, गोरखा बजारमे हमारा हिन्दुस्तानी पान चपाकर वालमा प्वाल पाररहे है । और आप गोरखाली वही प्वालमे चुरोटका ठुटा खाँदरहे थे । क्या अच्छा कार्यगत एकता है यहाँ ।’ उनले आफू खोप्लाङमा जन्मेको, दरौंदीमा माछा मारेर हुर्केको नरेन्द्रबहादुर माझी रहेको उल्लेख गरे ।

    ‘मित्रों, हिन्दूस्तान ने नेपालको नाकाबन्दी लगा के दुख दिया बात गलत बात है । हिन्दुस्तान से नाकाबन्दी कभी नहीं लगा था ।’ हमने औषधि रोका था, आलु नहीं रोका था । ग्यास रोका था, लेकिन मधेस मे क्याँस नही रोका था । पेट्रोल रोका था, केरा नहीं रोका था ।’

    उनले रामदेवसँग मिलेर नेपालका प्रधानमन्त्रीले विज्ञापन गरेको आरोप लगाए । नेताहरू ‘बिहान रामदेवके पिछे, दिनमा वामदेवके पिछे, साँझमा झ्वामदेवके पिछे र मध्यरातमे कामदेवके पिछे’ लागेर देश बिगारिरहेको उनले व्यङय गरे । उनले नेताहरु सानातिना स्वार्थ पूरा गर्न पनि भारतको प्रयोग गरिरहेकोप्रति पनि व्यङय गरे ।
    महोत्सवमा अर्का कलाकार शिव परियारले विभिन्न १४ गीत प्रस्तुत गरेका थिए ।

    उनका गीत सुनेर उपस्थित दर्शकस्रोता नाचेर मनोरञ्जन लिएका थिए । उनले सुन्छु तिमीले मलाई, कुवाको पानी, क्या दामी भो, माया देऊ मायालु, गालैको कोठीलगायत गीत गाएका थिए ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, पुष ११, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.