×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

झलक दिखलाजाको फाइनलमा तेरिया

  •  
  • शनिबार, पुष ०९, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौँ पुस ९ गते । रियालिटी सो डीआईडी लिटिल मास्टरको उपाधि विजेता तेरिया फौजामगर झलक दिखलाजा डान्स कम्पिटिसनको फाइनलमा पुग्न सफल हुनुभएको छ । यसपटक पनि भोटिङ सहयोगका लागि तेरियाले देशविदेशमा रहेका नेपालीमा आग्रह गर्नुभएको छ ।

    कलर्स टेलिभिजनबाट शनिबार राति प्रसारण हुने यस प्रतियोगिताका लागि जनवरी १४ देखि जनवरी २१ तारिखसम्म भोटिङ खुला हुनेछ । तेरियालाई भारतभरबाट मोबाइलमार्फत एसएमएस र अन्य देशबाट अनलाइन भोटिङ गर्न सकिनेछ ।
    जी टिभीबाट प्रसारण भएको डीआईडी लिटिल मास्टरको उपाधि सन् २०१४ मा जितेर चर्चित हुनुभएकी रुपन्देहीकी तेरिया फौजामगरले प्रतिस्पर्धामा निर्णायकको मन जित्दै आउनुभएको छ । कलर्स टेलिभिजनले प्रसारण गर्दैआएको डान्स सो झलक दिखलाजामा तेरियाले अन्य प्रतिस्पर्धीलाई पछि पार्दै आउनुभएको छ । डीआईडी सिजन ३ की विजेता तेरिया झलक दिखलाजामा वाइल्र्ड कार्ड इन्ट्रीबाट पुग्नुभएको हो । झलक दिखलाजाको नवौँ संस्करणमा उहाँसँग डीआईडी सिजन एककै विजेता सलमान युसुफ खान र वल्र्ड हिपहप विजेता शान्तनु महेश्वरी लगायतको प्रतिस्पर्धीसँग उपाधिका लागि कडा प्रतिस्पर्धा गरिरहनुभएको छ ।
    सलमान युुुसुप खानले यसअघिका झलक दिखलाजाका प्रतिस्पर्धीलाई कोरियोग्राफीसमेत गर्दै आउनुभएको थियो । डीआईडी लिटिल मास्टरमा चालीस हजार प्रतिस्पर्धीलाई पछि पार्नुभएकी तेरियाले यसपटक पनि जितका लागि आफूले मिहिनेत गर्ने र नेपाली दर्शकका लागि खुसी दिएरै छाड्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले भोटिङको साथ समेत माग गर्नुभएको छ । उहाँले भन्नुभएको छ– उपाधिका लागि मेरा तर्फबाट गर्ने मिहिनेत दिलोज्यान दिएर गर्छु । भोटिङको आधारमा विजेता चुन्ने भएकाले मलाई डीआईडी लिटिल मास्टरको उपाधिका लागि नेपालीले गरेको भोटिङको फेरि मलाई उत्तिकै जरुरत परेको छ ।
    ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसनले सञ्चालन गरेको यस प्रतियोगिताको विजेताले रेनाल्ट डस्टर ब्रान्डको कारको साथै तीस लाख भारतीय रुपियाँ पुरस्कार जित्नेछन् ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, पुष ०९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.