कैलासबावु श्रेष्ठ÷गोरखा
पौष ६ गते । चितवनमा रहेको लालि गुरास फाउण्डेशनले भरतपुर १२ स्थित हर्क आत्म निर्भर अनाथ आश्रममा रहेका अनाथ बालबालिकाहरुलाइ अध्ययनमा सजिलो होस भन्दै स्टेसनरी सामग्री वितरण गरेको छ ।
फाउन्डेसनले सामाजिक कार्यमा आफ्नो उपस्थिति देखाउदै अध्ययरत बालबालिकाहरुलाई स्टेशनरी हस्तान्तरण गरेको हो । बातबरणीय बिनास ,प्राकृतिक प्रकोप, द्वन्दपिडित तथा सड़क बालबालिकाहरुलाई सहयोग गर्ने उद्वेश्यका साथ स्थापना भएको फाउण्डेशनले देश भर आफ्नो उपस्थिती देखाउने अध्यक्ष लक्ष्मी न्यौपानेले बताउनु भयो ।
स्टेशनरी सहयोग पाए पछि बिद्यार्थीहरुले खुशी ब्यक्त गरेका थिए ।
लालिगुरास द्वारा बालबालिकालाई स्टेशनरी सहयोग
लालिगुरास द्वारा बालबालिकालाई स्टेशनरी सहयोग
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















