×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

ट्याक्सी चालक हत्या प्रकरण- मदिरा सेवन, यौन सम्बन्ध र झगडा

  •  
  • बिहिबार, मङि्सर ३०, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    जनकराज सापकोटा, काठमाडौं
    हत्या गरिएका ट्याक्सी चालक राजकुमार लामा ।

    मंसिर २९, २०७३- गोर्कणेश्वर नगरपालिका १३ नयाँबस्तीमा मृत्यु भएका भनिएका ट्याक्सी चालक राजकुमार लामाको हत्या भएको निष्कर्षमा प्रहरी पुगेको छ । मदिरा सेवन, यौन सम्बन्ध र त्यसपछि उत्पन्न झगडामा लागेको चोटका कारण लामाको मृत्यु भएको निस्कर्ष महानगरीय प्रहरी अपराध महाशाखाले निकालेको छ । लामाको मृत्युपछि आइतबार बिहान आक्रोशित स्थानीय र आफन्तले प्रहरी बिटमा आगजनी गरेका थिए ।

    चौकी आगजनीलगत्तै प्रहरीले लामाको मृत्यु अत्याधिक मदिरा सेवनका कारण भएको बताएको थियो । त्रिवि शिक्षण अस्पतालमा भएको पोष्टमार्टम रिपोर्टले भने लामाको मृत्यु टाउकोमा परेको अत्याधिक चोटका कारण भएको देखाएपछि प्रहरी लामाको हत्या भएको निष्कर्षमा पुगेको हो ।

    हत्याको अभियोगमा प्रहरीले माया तामाङ, संगिता राई, मागधन राई, अरुण माझी र दिया माझीलाई पक्राउ गरेको छ । अपराध महाशाखाका अनुसार घटनाको साँझ ट्याक्सी चालक लामाले हेलम्बु रेष्टुरेन्टकी सञ्चालिका संगीता राईसँग साढे चार बजे तोङ्बा मागेर खाएको र साँझ ६ बजे पुन आएर होटल सञ्चालिकासँगै बसेर मदिरा पिएका थिए । त्यसपछि लामा सोही रेष्टुरेन्टमा काम गर्ने माया तामाङलाई आफ्नै ट्याक्सीमा राखेर दोहोरी जान हिँडेका थिए ।

    बाटोमा ट्याक्सी बिग्रिएपछि मायासँगै संगीताकै रेष्टुरेन्टमा फर्केका चालक लामाले मदिराको सुरमा मायासँग यौन सम्पर्क राखेको र त्यसपछि उत्पन्न विवादमा धकेलाधकेल हुँदा अचेत भइ भूईमा लडेको प्रहरीले जनाएको छ ।

    प्रहरी अनुसन्धानका अनुसार भुइँमा लडेका लामालाई होटल सञ्चालिकाका भाई मागधनले इँट्टाले टाउकोमा हानेको र त्यही चोटका कारण लामाको मृत्यु भएको देखिएको छ । होटल सञ्चालिका संगीताको छोरा अरुणले मानिस लडेको खबर आमालाई गरेपछि उनले ड्युटीमा रहेको प्रहरीलाई खबर गरी अस्पताल पुर्‍याएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार इँट्टा प्रहार गर्ने मागधनले पनि घटनाका बेला मदिरा पिएका थिए ।

    प्रहरीले लामाको मृत्यु भएको बताएपछि स्थानीय र आफन्तले प्रहरी बिटमा आगजनी गरेका थिए । महानगरीय प्रहरी कार्यालयले घटनाबारे छानबिन गर्न मंगलबार नै अपराध महाशाखा प्रमुख सर्वेन्द्र खनालको नेतृत्वमा छानविन समीति गठन गरेको थियो ।

    आगजनी लगत्तै महानगरीय प्रहरी परिसरले कार्यरत प्रहरीलाई फिर्ता बोलाएर नयाँ टोली खटाइसकेको छ । एसएसपी खनालले घटनाबारे अनुसन्धान भइरहेको र आगजनीको सम्बन्ध हत्यासँग मात्रै जोडिएको छ कि अन्य सम्बन्ध पनि छ भनेर हेर्ने प्रयास भइरहेको बताए ।

     

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, मङि्सर ३०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.