×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

एमालेलाई प्रधानमन्त्रीको चेतावनीः सहमति हुन नदिए आफ्नै एजेण्डामा फर्कन्छु !

  •  
  • आइतबार, मङि्सर ०५, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    टेलिभिजनबाट ओलीलाई प्रश्न– औचित्यपुष्टि भएन भनेर कसलाई भन्न खोजेको ?

    ५ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनलाई लिएर प्रमुख विपक्षी एमालेबाट नकारात्मक प्रचार भएको भन्दै यसले आफूलाई चिन्तित बनाएको बताएका छन् ।

    सहमति हुन नदिए आफू पुरानै एजेण्डा फर्कने समेत माओवादी अध्यक्ष प्रचण्डले चेतावनीसमेत दिएका छन् ।

    सीमांकनबारे आफूले तयार पारेको प्रस्ताव विगतमा एमालेले स्वीकार गरे भन्दा फरक नभएको उनको दाबी छ । सरकारी टेलिभिजन एनटीभीको कार्यक्रम सीधा कुरा पीएमसँगमा प्रधानमन्त्री प्रचण्डले भने– ‘अहिले गर्न खोजिएको संशोधन उहाँहरुले पहिला मानेको कुराभन्दा बाहिर छैन । अझ प्रतिपक्षका प्रमुख नेताले त पानैपिच्छे हस्ताक्षर गरेको भन्दा बाहिर छैनौं ।’

    अहिले आएर नानथरीको कुरा थालेको भन्दै माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने– ‘विपक्षी एमालेलाई प्रश्न गरे, यो राष्ट्रलाई एकतावद्ध गर्न नचाहेको हो ? भन्दाचाहिँ संविधान कार्यान्वयन भन्ने तर वातावरण चाँहि विगारेर भताभुंग पार्न खोजेको हो त ? आफैंले स्वीकार गरेको कुरालाई औचित्यपुष्टि भएन भनेर कसलाई भन्न खोजेको ?’

    उनले आफू अहिले पनि एमाले नेतृत्वसँग सम्वादमा रहेको र सहमति जुट्छ भन्नेमा आशावादी रहेको बताए ।

    प्रधानमन्त्रीले भने, यदि साँच्चै नै संविधान संशोधन हुन पनि नदिने, राष्ट्रलाई एकतावद्ध हुन पनि नदिने र चुनाव पनि हुन नदिने किसिमको परिस्थिति बन्यो भने, ‘म आफ्नो जे एजेण्डा हो, त्यसमा जानुपर्ने हुन्छ ।’

    त्यो एजेण्डा के हो भन्ने प्रश्नमा उनले १० प्रदेशतर्फ संकेत गर्दै भने, त्यो भनेको मैले मधेस, आदिवासी जनतजाति, थारु र सबै मजदुर किसान, पहाड, हिमाल तराई सबैलाई जोड्नका निम्ति हाम्रो एजेण्डा जे छ, त्यही एजेण्डामा संशोधन गर्नुपर्ने स्थिति आउन सक्छ ।’

    उनले अघि भने, त्यस्तो गर्न परोस् भन्ने चाहना मेरो छैन, सबैको सहमति र समझदारीले होस् भन्नेतिर नै मेरो जोड छ ।’

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसँगको सम्वाद सकारात्मक रहेको र मंसिर ६ गते अन्तिम कुरा गर्ने सहमति भएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए ।

    सहमति नभए पनि सरकारले आफ्नोतर्फबाट संशोधन दर्ता गर्ने उनले बताए ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, मङि्सर ०५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.