×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सरकारलाई ओलीको प्रश्नः चकलेट बाँडेजस्तै नागरिकता बाँड्ने ?

  •  
  • शनिबार, मङि्सर ०४, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    ‘मिल्नेभए सरकारले बोर्डरमै नागरिकता बाँड्न डेक्स राख्थ्यो’

    कपिल ज्ञवाली

    ४ मंसिर, बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनको तयारीलाई लिएर प्रचण्ड सरकारको चर्को आलोचना गरेका छन् ।

    शनिबार बुटवलमा भएको प्रदेश नम्बर ५ का अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले चकलेट बाँडे जस्तै नागरिकता बाँड्न नसकिने बताए ।उनले भने-‘प्रचण्ड नेतृत्वको सरकारले मिल्नेभए बोर्डरमै नागरिकता बांड्न डेक्स राख्थ्यो, अहिले केके जाती भन्दै उर्लिएका छन् ।’

    सरकारले अन्तुष्ट मधेशबादी दलको माग सम्बोधन गर्ने नाममा नागरिकताको बिषयमा संविधान संशोधन गर्न लागेको प्रसङ कोट्याउँदै उनले भने,’केटाकेटीलाई चक्लेट बाँडे जस्तै गरी सीमा पारी भएजतिलाई नागरिकता वितरण गर्न खोजेर हुन्छ ?’

    मधेसवादी दलले संसारमा कहि नभएको व्यवस्था नेपालमा लागू गर्न माग गरेको उनको बताए ।

    संविधानले सबै वर्ग, क्षेत्र र भाषालाई याथोचित न्याय गरेको भन्दै मधेसका नाममा आन्दोलन गरेकाहरुले भन्दैमा अंगीकृत नागरिकता भएकालाई राष्ट्रप्रमुख मान्न नसकिने उनले बताए । ‘हामीले संविधानको कुन बुँदा, कुन धारा किन संशोधन गर्ने भनेर सोधेका छौं’ ओलीले भने, नेपाल र नेपालीको हित विपरित एमालेले कुनै पनि सहमसत गर्दैन ।’

    निर्वाचनका लागि आवश्यक कानुन नबनाएर खाली संविधान संशोधन भनेर नहुने बताए ।

    पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले प्रदेश नम्बर ५ लाई टुक्राउन नदिने समेत बताएका छन् । उनले भने -‘तपाईहरुको सहमति नभएको बिषयमा एमालेले सहमसत गर्ने सक्दैन, गर्दैन ।’

    प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलामा एमाले बरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव इश्वर पोखरेल लगायत शीर्ष नेताहरुले सम्बोधन गरेका छन् ।

    प्रदेश नम्बर ५ का संयोजक एवं एमाले उपमहासचिव विष्णु पौडेललेे प्रदेश नम्बर ५ फेरबेदल गर्ने गरी संविधान संसोधन भए आधा घन्टामा जनतालाई सडकमा उतार्ने चेतावनी दिएका छन् ।

    onlinekhabar

     

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, मङि्सर ०४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.