×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

मोडलिङ्तिर लागिन् ‘तरकारीवाली’

  •  
  • शुक्रबार, कार्तिक २६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौैं, २६ कात्तिक । तरकारीवाली नामले विश्वभरी नै चर्चित बनेकी गोरखा भुम्लिचोककी १८ वर्षीया कुसुम श्रेष्ठ मोडलिङतिर लागेकी छन् ।

    गत कात्तिक १२ गते कीर्तिपुरका रुपचन्द्र महर्जनले झलुङ्गेपुलमा तरकारी बोकेर आउँदै गरेको र तरकारीको क्रेटसँगै मोबाइलमा कुरा गरेको तस्विर खिचेर आफ्नो फेसबुकमा राखेका थिए ।

    फिस्लिङ तरकारी पुर्याउन उनले क्रेटमा बोकेर झलङ्गे पुल पार गर्दै थिइन् ।kusum-shrestha-rojina

    महर्जनले आफ्नो फेसबुकमा राखेको कुसुमको उक्त फोटो फेसबुर र ट्वीटरमा एकाएक भाइरल बन्यो । उनको फोटो इन्टरनेटमा भाइरल बनेपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाहरुले समाचार बनाए ।

    बीसीसी, डेलीमेल लगायतका अन्तर्राष्ट्रिय मिडियाहरुले पाकिस्तानमा भाइरल बनेको चियावालासँग तुलना गर्दै सामाचार सम्प्रेषण गरे ।

    त्यसपछि नेपालको सरकारी टेलिभिजन, कान्तिपुर टेलिभिजनदेखि बीबीसी नेपाली सेवामा समेत अन्तरर्वार्ता दिन पुगिन् ।

    गोरखामा जन्मिएकी ४० वर्षीय चन्द्रलाल र ३८ वर्षीया ज्ञानु श्रेष्ठकी एक्ली छोरी कुसुम सामान्य किसान परिवारकी हुन् । उनी चितवनमा कक्षा १२ मा ब्यवस्थापन संकायमा पढ्दैछिन् । जसरी पाकिस्तानका चियावाला इन्टरनेटमा तस्विर भाइरल बनेपछि पेश बदलेर मोडलिङतिर लागे, त्यसैगरी सामान्य किसान परिवारकी कुसुमले पनि मोडलिङतिर लागेकी छन् ।kusum-shrestha-2

    कुसुम कान्तिपुरको शुक्रबार साप्ताहिकको मोडल बनेको तस्विर छापिउको छ । कृष्ण भट्टराईको संयोजनमा रोजिना श्रेष्ठको पहिरनमा महेश प्रधानले ब्यवसायिक तस्विर खिचेका छन् । एकाएक चर्चामा अाएकी कुसुमलार्इ सिनेमामा खेल्न पनि अफर अाउन थालेकाे बताउँछिन् ।

    khabardabali

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, कार्तिक २६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.