×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

दरौदी ए नियमीत उत्पादनमा ढिलाई

  •  
  • बिहिबार, कार्तिक १८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    कार्तिक १८ गते । गोरखा जिल्लामा नै पहिलो पटक उत्पादन हुन लागेको दरौदी ए जलविद्युत गृहले नियमीत उत्पादनमा जान सकेको छैन । सम्पूर्ण तयारी पूरा भएको भएता पनि दशै, तिहार र छट जस्ता पर्वका कारण नियमीत उत्पादनमा ढिलाई भएको प्राविधिकहरुले जानकारी दिएको छ ।
    भारतीय नाकाबन्दीका कारण तेल र निर्माण सामाग्रीको अभावमा १ बर्ष ढिला गरी निर्माण सम्पन्न भएको बिद्युत गृहले ६ मेघावाट बिद्युत उत्पादन गर्ने छ । असोज महिना भित्रै नियमीत प्रशारणमा जान लागेको गृहलाई चाढले छोपे पछि ढिलाई भएको हो । kalika-haido-pawor-2
    गृहबाट विद्युत उत्पादन भै विभिन्न चरणको कमीकमजोरी (फल्ट्) हेर्ने काम सकिएको भएता पनि सबै क्षेत्रका प्राविधिकहरु विभिन्न चाढ मनाउन घर गएका कारण केही दिन ढिला गरी उत्पादन हुने ईलेक्ट्रिकल ईन्जिनियर नबिन श्रेष्ठले जानकारी दिनुभयो ।
    धेरै परिक्षण मध्ये केही सामान्य परिक्षण बाँकी भएको र सबै प्राविधिक जम्मा हुनासाथै हामी नियमीत प्रशारणमा जाने छौ ईन्जिनियर श्रेष्ठले भन्नु भयो । वहाँका अनुसार गोरखा बजार सम्म जाने बिद्युत लाइन बिस्तारका साथै आवश्यक सामाग्रीहरु जडान भै सकेको छ ।
    बिद्युत गृह देखी गोरखा बजार सम्मको सब स्टेशनमा सम्म आउदाँ केही बिद्युत चुहावट हुने भएकोले अहिले नै कति मेघावाट गोरखा बजार सम्म पुग्छ भनेर भन्न नसकिने भन्दै ईन्जिनियर श्रेष्ठले केही साता भित्रै नियमीत प्रशारणमा जाने बताउनु भयो । kalika-haido-pawor-3
    गोरखा बजारमा भएको सब स्टेशनमा ३ मेघावाट क्षमताको भएका कारण त्यो बाहेकको बिद्युत केन्द्रिय प्रशारण लाइनमा जाने छ । कालिका हाईड्रो पावरले निर्माण गरेको उत्त बिद्युत गुह गोरखा जिल्लाको मुच्चोक गाउँ बिकास समितिको ढोडेनीमा पर्दछ । पानी बग्ने हेड्रेृस ४ किलो मिटर रहेको बिद्युत गृहमा सुरुङ्ग मार्ग ६ सय मिटर रहेको सञ्चालक पदम गुरुङ्गले बताउनु भयो ।
    गृह रन अफ दि रिभर भएका कारण खोलामा पानीको अभाव हुने छैन । यता उत्पादीत बिद्युतले गोरखामा अहिले सम्म वितरण भएको बजार थेग्न सक्ने र लोडसेडीङ्ग समस्या हल हुने अनुमान गरीएको छ । बिद्युत गृह निर्माण सम्पन्न हुदाँ सम्म १ अर्ब १० करोड खर्च भएको अनुमान गरीएको छ ।kalika-haido-pawor-1

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, कार्तिक १८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.