×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ५६ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

नवौं गोरखा महोत्सबको तयारी

  •  
  • शुक्रबार, कार्तिक १२, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    कार्तिक १२ गते । गोरखा उद्योग बाणिज्य संघले गर्दै आएको गोरखा महोत्स यस बर्ष हुने भएको छ । महोत्सबका तयारीको थालीए को छ । गत बर्ष नै हुनु पर्ने नवौं गोरखा महोत्सव यस बर्ष हुन लागेको हो ।
    प्रत्येक २ बर्षमा गरीदै आएको महोत्सव गोरखा उद्योग बाणिज्य संघको आन्तरीक समस्याका कारण गर्न सकि रहेको थिएन । यो बर्ष गोरखा सदरमुकामको खेलकुद मैदानमा महोत्सव गर्ने गरी तयारीलाई तिब्रता दिन थालीएको छ ।
    पौष ८ गते देखी शुरु हुने नवौं महोत्सव ९ दिन सम्म चलेर १६ गते समापन हुने छ ।

    राजनैतिक दल र सुरक्षा निकाय संग छलफल
    नवौं गोरखा महोत्सव एवं मश्चिमाञ्चल क्षेत्रिय कृषी पर्यटन तथा ब्यापार मेला ०७३ को तयारी स्वरुप बिहीबार राजनैतिक दल, सुरक्षा निकाय तथा महोत्सव आयोजक बिच छलफल कार्यक्रम सम्पन्न भएको छ । dsc_0648
    छलफल कार्यक्रममा राजनैतिक दलका प्रतिनिधी, सुरक्षा निकायका प्रतिनिधी र आयोजकहरुको उपस्थिती रहेको थियो ।
    कार्यक्रममा प्रुमख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले जिल्लामा हुने महोत्सव महत्वपूर्ण हुने भन्दै सबैले सबै क्षेत्रबाट एकता बद्व भएर सहयोग गनुपर्ने कुरा राख्नु भएको थियो । प्रजिअ भट्टले भूकम्प पछी हुन लागेको महोत्सवले अझै महत्व राख्ने भन्दै देशै भरीका सर्व साधारणहरुको महोत्सवमा ध्यान केन्द्रित हुने भएकाले सबै सक्रिय भएर काम गनुपर्नेमा जोड दिनु भएको थियो ।
    कार्यक्रममा सहभागी हुनु भएका स्थानिय बिकास अधिकारी नारायण भट्टले बिगतमा भएको महोत्सव जस्तै यो महोत्सवलाई पनि सहयोगको निरञ्तरता हुने विश्वास दिलाउदै राजनैतिक दल बाट आएको आर्थिक अपारदर्शीको विषयमा भने गंभिर भएर सोचिदिन संघलाई आग्रह गरीएको थियो ।
    उता राजनैतिक दलहरुले भने फरक मत राख्दै आफुहरुबाट महोत्सवलाई पूर्ण सहयोग हुने भएता पनि महोत्सव पछिको हिसाब किताब अपारदर्शी भएको भन्दै गुनासो गरेका थिए । उता राजनैतिक दलका प्रतिनिधीहरुले आसन ग्रहणका बेला को माथि को तल भन्ने कुरामा अलि बढी सजग हुन संघलाई आग्रह गरीएको थियो ।
    पैसाको लागि मात्र महोत्सव आयोजना गरीएको भए जिबिसबाट १० लाख रुपैयाँ सिधै संघलाई उपलब्ध कुनै गुनासो नरहने भन्दै महोत्सवलाई यस पटक फरक तरिकाले सहयोग गरेको भन्दै असहयोग नुहने कुरामा राजनैतिक दलले सुझाएका थिए ।
    कार्यक्रममा नेपाली काँग्रेसका सभापति हरी घले, एमालेका तर्फ बाट उपाध्यक्ष यादव बस्नेत, माओबादी केन्द्रका बिण्णु भट्ट (सुरेन्द्र), राप्रपाका जिल्ला अध्यक्ष शंकर पोखरेल, संघिय समाजबादी फोरम, नेपाल मजदुर किसान पार्टी र नयाँ शक्ति पार्टीका पार्टी प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । त्यस्तै गरी छलफल कार्यक्रममा राष्ट्रिय अनुसन्धान प्रमुख, शसत्र प्रहरी बलका प्रमुख, सहयाक प्रमुख जिल्ला अधिकारी, बरिष्ठ कृषी बिकास अधिकृत, गोरखा नगरपालिकाको कार्यकारी प्रमुख, गाबिस हकहित संरक्षण केन्द्रका अध्यक्ष, संघका पूर्व अध्यक्षहरुको समेत उपस्थिती रहेको थियो ।

    dsc_0645
    महोत्सवको उदेश्य
    अत्याधिक रुपमा आन्तरिक तथा वाह्य पर्यटकहरु जिल्लामा भित्र्याउने, गोरखा जिल्लालाई नेपाल भित्र र वाहिर पर्यटकिय, धार्मिक र ऐतिहासिक जिल्लाको रुपमा चिनाउने, स्थानीय कला र संस्कृतिको संरक्षण र प्रबद्र्धन, परम्परागत खानपान र खेलकुद मनोरन्जनलाई प्रोत्साहन गर्ने, औद्योगिक सम्भावनाको पहिचान र पूर्वाधारको विकास, स्थानीय उत्पादनलाई प्रश्रय दिनु, सूचना, संचार एवं औद्योगिक क्षेत्रमा विकसित नयाँ प्रविधिको प्रदर्शनी, राष्ट्रिय र अन्तरराष्ट्रिय उत्पादनलाई बजार ब्यवस्था र उत्पादनकर्ता र खरिदकर्ताको विचमा समन्वय गराउने रहेको छ ।
    खर्च कति लाग्छ भन्ने कुराको अनुमान गर्न नसकेको महोत्सवको लागि मुख्य प्रायोजक सिप्रदीले लिएको छ । मुख्य प्रायोजकका लागि ५ लाख तिनुपर्ने भएता पनि सिप्रदीले १ लाख स्टल निर्माण भन्दै ४ लाखमा मुख्य प्रायोजकको जिम्मेवारी पाएको छ ।

    महोत्सवको मुख्य उदेश्य
    १) गोरखा जिल्लाको परिचय आन्तरिक तथा वाहय क्षेत्रमा गराउने ।
    २) जिल्लाको साँस्कृतिक भेषभुषा, खानपानको माध्यमबाट पर्यटन विकासमा टेवा पु¥याउने ।
    ३) कृषिजन्य, घरेलु उद्योग, जडिबुटी, फलपूmल तथा दुग्धजन्य पदार्थ आदि उत्पादनका वस्तुहरुलाई सहज तरिकाबाट मुख्य बजारहरुमा पु¥याउन व्यवस्था मिलाउने ।
    ४) ऐतिहासिक, धार्मिक महत्वका सम्पदाहरुलाई प्रचार प्रसार गर्दै अधिकतम पर्यटकहरु भित्र्याउने ।
    ५) मनोरम प्राकृतिक दृश्यहरुको अवलोकन गराई आन्तरिक तथा वाह्य पर्यटकहरुलाई जिल्लामा भित्र्याउन सहयोग पु¥याउने ।
    ६) जिल्लामा अत्याधिक रुपमा उत्पादन हुने सुन्तला, जडिबुटी, कृषि उत्पादनका क्रेता तथा विक्रेताहरु विच छलफलका अवसरहरु उपलब्ध गराई बजारीकरणमा सहयोग पु¥याउने ।
    ७) समग्र गोरखा जिल्लाको उद्योग व्यवसाय सुचारु रुपले संचालन गर्ने वातावरण तयार गरी जनस्तरको आर्थिक स्तर बृद्धि गर्ने ।
    ८) छिमेकी लमजुङ, मनाङ तथा त“नहु जिल्ला लगायत समग्र पश्चिमाञ्चल विकास क्षेत्रको आर्थिक, सामाजिक, साँस्कृतिक विकासका लागि औद्योगिक कृषि एवं पर्यटन विकासमा टेवा पु¥याउने ।
    ९) छिमेकी लमजुङ, मनाङ तथा तन“हु जिल्ला लगायत समग्र पश्चिमाञ्चल विकास क्षेत्रका घरेलु उत्पादनहरुको विक्रि वितरण गर्ने ।

    महोत्सवबाट हुने उपलब्धी

    क्रियाकलापहरु
    १) लघु, घरेलु, साना, ठूला उद्योगबाट उत्पादित सामाग्रीहरु, कृषि, पशु र वनजन्य बस्तुहरुको स्टल प्रदर्शनी
    २) विविध साँस्कृतिक कार्यक्रम
    ३) पर्यटकिय स्थलहरुको फोटो र बृत्तचित्र प्रदर्शनी
    ४) हस्तकला प्रविधि र सामाग्री प्रदर्शनी
    ५) उत्कृष्ट स्टल प्रदर्शनी प्रतियोगिता
    ६) रमाईलो मेला तथा

    अपेक्षित परिणाम
    १) उद्योगीहरु विच भेटघाटको अबशर, बजारको पहिचान, स्थानीय एवं स्वदेशी वस्तुहरुको उपयोगमा बृद्धि, बजारमा पहुँच, स्वदेशी एवम् राष्ट्रिय, अन्र्तराष्ट्रिय उत्पादनहरुको प्रचारप्रसार, रोजगारको सृजना र नया“ सीप र क्षमतामा अभिबृद्धि हुने बिश्वास ।
    २) नया प्रतिभावान कलाकारहरुको प्रष्फूटन र परम्परागत कलाहरुको संरक्षण ।
    ३) नयाँ पर्यटकिय क्षेत्रहरुको उजागर र पर्यटन प्रबद्र्धनमा सहयोग हुनेछ ।
    ४) परम्परागत शिप र कलाको संरक्षण र प्रबद्र्धन हुनेछ ।
    ५) कार्यक्रम अवधिभर नै प्रदर्शनी गरि उत्कृष्टलाई पुरस्कृत गरिनेछ ।
    ६) कार्यक्रम अवधिभर नै प्रदर्शनी गरिनेछ ।

    सूचक के त ?
    १) करिव १ सय वटा स्टल प्रदर्शनी गरिनेछ भने उत्कृष्ट स्टल प्रदर्शनीलाई पुरस्कृत गरिनेछ । त्यस्तै गरी सीप र क्षमता अभिबृद्धि सम्बन्धि तालिमहरु हुनेछन् ।
    २) राष्ट्रिय तथा स्थानिय स्तरका कलाकारहरुद्धारा आ–आफ्नो कला प्रस्तुत भएको हुनेछ ।
    ३) पर्यटकिय स्थलहरुको पहिचान भै पर्यटकको आगमनमा बृद्धि हुनेछ ।
    ४) ३ जना व्यवसायीहरुले सहभागिता जनाउने छन् ।
    ५) उद्योगीहरुलाई उत्पादन बृद्धिमा उत्प्रेरणा जगाउनेछ ।
    ६) प्रदर्शकहरुले मनोरन्जन लिनेछन् ।

    म्यान अफ द गोरखा दौड प्रतियोगीता
    प्रत्येक वर्ष दशैको टिकाको दिनमा दौडेर जसले पहिले चेपे नदिबाट लिगलिग कोट पुग्न सक्छ उहि व्यक्ति एक वर्षको लागि राजा बन्ने परम्परा अनुसार द्रव्यशाह दौडमा प्रथम भै राजा भएको स्मरण गर्दै विगतका वर्षहरुमा जस्तै राष्ट्रिय स्तरका धावकहरुलाई सहभागी गराई गोरखा नगर पालिका ४ स्थित पस्लाङ चौतारा देखी ऐतिहासिक गोरखा दरबार सम्म करिब ८ कि.मी को ‘म्यान अफ द गोरखा’ दौड प्रतियोगीता समेत हुने भएको छ ।
    दौडमा प्रथम हुने व्यक्तिलाई ‘म्यान अफ द गोरखा’ घोषित गरी नगद पुरस्कार प्रदान गरी वाजागाजा सहित नगरपरिक्रमा गराईनेछ ।running-man

    औद्योगीक प्रर्दशनी (राष्ट्रिय, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुहरुको प्रर्दशनी)
    महोत्सवको प्रमुख आर्कषण मध्ये औद्योगीक प्रर्दशनी पनि एक हुनेछ । सो प्रर्दशनीमा गोरखा जिल्लाका साना तथा ठुला उद्योगहरु देखी लिएर घरेलु उद्योगहरुबाट उत्पादित सामग्रीहरुको प्रर्दशनी हुनेछ । साथै प्रर्दशनीमा अन्य जिल्लाका उद्योगहरुबाट उत्पादित सामग्रीहरुको समेत प्रर्दशनी गरिनेछ ।

    हस्तकला प्रर्दशनी
    महोत्सवमा जिल्लामा उत्पादित विभिन्न हस्तकलाका सामग्री लगाएत ऐतिहासिक, पुरातात्विक सामग्रीहरुको प्रर्दशनीका साथसाथै महिला उद्यमीहरुबाट उत्पादित सामानहरुको प्रर्दशनी पनि महोत्सवको अर्को प्रमुख आर्कषणमा पर्नेछ ।

    कृषि प्रर्दशनी
    प्रर्दशनीमा नेपालमा नै ख्याती कमाएको सुन्तला पर्दशनी हुने छ साथै बिक्री समेत गरीने छ । साथै उक्त पर्दशनीमा फलफुल, तरकारी, जडिबुटी तथा जिल्ला भित्र उत्पादित कृषिजन्य वस्तुहरुको प्रर्दशनी गरिनेछ । गोरखा जिल्लामा पाईने विविध प्रकारका जडिबुटीहरु र विशेष रुपमा सुन्तला, अलैची तथा अदुवाको प्रर्दशनी एवं सो को जानाकारी दिने स्टलहरुको ब्यवस्था र पुरस्कारको व्यवस्था गरिको छ ।

    खाना महोत्सव
    महोत्सवमा विभिन्न प्रकारका खानाका परिकारहरुको प्रर्दशनी तथा बिक्रि वितरणको लागि स्थानिय महिला समुह लगाएत विभिन्न होटल रेष्टुरेण्ट व्यवसायीहरु मार्पmत गोरखा जिल्लामा प्रख्यात रहेका परिकारहरुको दर्शकहरुले स्वाद लिन सक्ने छन भने व्यवसायमा संलग्न व्यवशायीहरुको व्यापारमा पनि प्रर्बद्धन हुने विश्वास गरेका छौं ।

    विविध मनोरन्जनात्मक कार्यक्रम एवं दोहोरी गीत कार्यक्रम
    महोत्सवको अर्को थप आर्कषणमा विगतका महोत्सवहरुमा भन्दा यस वर्ष फरक किसिमले राष्ट्रिय स्तरका ख्यातीप्राप्त कलाकारहरुलाई आमन्त्रण गरिने कलाकारहरुबाट प्रस्तुत हुने उत्कृष्ट दोहोरी गीत तथा विभिन्न राष्ट्रिय स्तरका हा“स्य कलाकारहरुबाट दर्शकहरुले भरपुर मनोरन्जन लिन सक्नेछन ।

    गोरखा नगरपालिका भित्रका मा.वि तथा उच्च मा.वि स्तरिय नृत्य प्रतियोगीता
    महोत्सवमा गोरखा जिल्ला भित्रका मा.वि. तथा उच्च मा.वि. नृत्य प्रतियोगीता समावेश गरिने छ । यसबाट विद्यार्थीहरुको व्यक्तिगत क्षमताको विकाश हुनुका साथै दर्शकहरुले यस कार्यक्रमहरुबाट भरपुर मनोरञ्जन लिन सक्नेछ ।A585393B553390A585386t532388B559388t507389t532388T1V10.0FR999.0WN0000WF0000m0M0 #V08.8y0551Y0698I1S000100G0343y0292Y0389I0S000270G0179T0875I0S000060G0080Y0795I0S000120G0180#C000048C080 3027PM0038CM0146PO0100PO0100CO2971CO2822S0236Y0527R0602B0390 #101.04.00ST01DT04 R 0 D 0000 F 000 Z 00 D 00 T 0 F 0 E 0 P 00 S 0000000 N 00 S 0000000 B 00 F 00 O 00 P 00000 M 00000 PN 0000 PF 0000 T 000000 S 0000 I 00 CN 0000 CF 0000 T 000000 S 0000 I 00 SN 0000 SF 0000 T 000000 S 0000 I 00 R 0000000 SN 0000 SF 0000 T 000000 S 0000 I 00 R 0000000 SN 0000 SF 0000 T 000000 S 0000 I 00 R 0000000 Y 0000 R 0000000 CY 0000 W 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 S 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 O 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 #A0B05C1D2E30F0795G 11.26H 08.40I 09.46J02.07K02.86L 09.19_ 11.26_ 08.40_ 10.03_ 08.42M 09.41N 08.90O 08.76P 08.89Q 09.51R 10.06S0389T 11.50U02.26V03.21W000812X035Y000023Z0y0875 a 11.28A 11.61b 07.31B 07.45c2744C1537d0176D0086e0851.8E0423.1f03.9F04.1g0936G0424h0446H0208i02.09I02.03j0636J0292k01.47K01.44l9L9m 02.62 R0 1023 2259 2297 1762 1756 0907 0166 R1 1671 1537 1463 0913 0195 0124 0085 R2 0642 0814 0288 0208 0372 0104 0069 R3 0515 0676 0294 0424 0260 0099 0094 R4 0412 0762 0213 0276 0300 0086 0131 R5 0254 0420 0209 0210 0241 0090 0070 R6 0249 0461 0369 0365 0255 0232 0171 |ÿÿÿÿÿÿÿÿÿÿïÿÿÿÿÿÿûÿÿÿÿÿÿÿÿ÷ÿÿÿûÿÿÿÿÿÿÿÿÿÿÿÿ¿ÿßÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿûïÿÿïÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿýÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿçÿÿÿÿÿÿÿ·ÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿ÷ÿÿÿÿÿÿÿÿÿÿÿÿoÿÿÿÿÿÿÿÿÿÿÿÿýÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿûûÿßÿïÿÿÿÿÿÿÿÿÿï¿ÿÿÿÿÿÿÿÿûÿÿÿÿÿÿÿïÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿ¿¿ÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿíÿÿÿÿÿÿÿÿßÿÿÿÿÿÿÿþÿÿÿÿÿ÷ÿÿÿýÿ

    अन्य मनोरन्जनात्मक हास्य व्यङ्गय कार्यक्रम
    राष्ट्रिय स्तरका विभिन्न हाँस्य कलाकारहरु झिकाई महोत्सवमा उपस्थित दर्शकहरुलाई मनोरन्जन दिने हेतु हाँस्य व्यङग्य कार्यक्रमको आयोजना गरिनेछ ।A567386B574377A567393t516396B566369t514370t516396T2V05.9FR999.0WN0000WF0000m0M0 #V06.2y0783Y0719I0S000033G0329y0327Y0302I0S000050G0202T0684I0S000010G0080Y0705I0S000030G0274#C000009C080 3027PM0038CM0146PO0100PO0100CO2971CO2822S0236Y0527R0602B0390 #101.04.00ST01DT04 R 0 D 0000 F 000 Z 00 D 00 T 0 F 0 E 0 P 00 S 0000000 N 00 S 0000000 B 00 F 00 O 00 P 00000 M 00000 PN 0000 PF 0000 T 000000 S 0000 I 00 CN 0000 CF 0000 T 000000 S 0000 I 00 SN 0000 SF 0000 T 000000 S 0000 I 00 R 0000000 SN 0000 SF 0000 T 000000 S 0000 I 00 R 0000000 SN 0000 SF 0000 T 000000 S 0000 I 00 R 0000000 Y 0000 R 0000000 CY 0000 W 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 S 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 O 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 #A0B32C3D1E46F0705G 07.33H 05.16I 06.39J00.51K02.16L 06.81_ 05.16_ 05.68_ 07.33_ 06.96M 06.69N 06.28O 06.32P 06.28Q 06.68R 07.46S0302T 07.26U00.46V02.09W001000X035Y000028Z0y0684 a 07.66A 07.77b 04.53B 04.50c1378C0656d0157D0068e0646.6E0282.8f03.1F03.2g1378G0656h0291H0124i04.73I05.29j0748J0327k01.84K02.00l7L7m 02.18 R0 0091 0075 0069 0085 0080 0064 0046 R1 0099 0097 0101 0068 0083 0103 0068 R2 0095 0090 0124 0150 0243 0228 0154 R3 0370 0235 0231 0320 0418 0428 0342 R4 1151 0297 0259 0548 0656 0496 0381 R5 0454 0608 0309 0451 0288 0241 0124 R6 0206 0289 0252 0416 0188 0137 0178 |ÿÿÿÿÿÿÿÿÿÿïÿÿÿÿÿÿûÿÿÿÿÿÿÿÿ÷ÿÿÿûÿÿÿÿÿÿÿÿÿÿÿÿ¿ÿßÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿýûïÿÿïÿÿÿÿÿÿÿÿÿÿÿ¿ÿÿÿÿÿÿÿýÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿçÿÿÿÿÿÿÿ·ÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿ÷ÿÿÿÿÿÿÿÿÿÿÿÿoÿÿÿÿÿÿÿÿÿÿÿÿýÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿûÿÿßÿïÿÿÿÿÿÿÿÿÿï¿ÿÿÿÿÿÿÿÿûÿÿÿÿÿÿÿïÿÿÿÿÿÿÿÿþÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿ¿ÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿíÿÿßÿÿÿÿÿßÿÿÿÿßÿÿþÿÿÿÿÿ÷ÿÿÿýÿ

    दोस्रो गोरखा तारा (गायन) कार्यक्रम
    गोरखा जिल्ला भित्रका प्रतिभावान कलाकारहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले गोरखा तारा कार्यक्रम संचालन गरिनेछ । जसले यूवाहरुमा लुकेको गायन कलाको विकास हुनुको साथै दर्शकहरुलाई यस कार्यक्रमले मनोरन्जन समेत प्रदान गर्नेछ । गोरखा तारा (गायन)को लागि मात्र हुनेछ ।

    साँस्कृतिक भेष भुषा प्रर्दशनी
    गोरखा जिल्लाको विविध स“स्कृती झल्कने विभिन्न जनजातीहरुको भेष भुषाको प्रर्दशनी गरिने छ । यो पनि महोत्सवको थप आर्कषण रहने छ ।

    जिल्ला स्तरिय वक्तृत्वकला प्रतियोगिता
    गोरखा जिल्ला भित्रका उच्च मा.वि स्तरिय वक्तृत्वकला प्रतियोगिताको अयोजना गरिनेछ । यस प्रतियोगिताले विद्यार्थीहरुमा रहेको वाक प्रतिभाको विकास हुनेछ ।

    रमाइलो मेला
    यस महोत्सवमा सबैको व्यापक सहभागीता बनाउने हेतु अर्को आर्कषणमा बालबालिकाहरुको मनोरन्जनको लागि विभिन्न मनोरन्जनात्मक खेलहरु पिङ, बाल उद्यान, मिक्कि माउस, मौतका कुवा आदिको आयोजना गरिनेछ ।

    A566427B556352A583427t530430B610374t554375t556372T0V14.0FR999.0WN0000WF0000m0M0 #V13.6y0498Y0692I1S001609G0179y0668Y0912I0S003000G0179T0864I1S000640G0080Y0903I1S001182G0180#C000549C080 3027PM0038CM0146PO0100PO0100CO2971CO2822S0236Y0527R0602B0390 #101.04.00ST01DT04 R 0 D 0000 F 000 Z 00 D 00 T 0 F 0 E 0 P 00 S 0000000 N 00 S 0000000 B 00 F 00 O 00 P 00000 M 00000 PN 0000 PF 0000 T 000000 S 0000 I 00 CN 0000 CF 0000 T 000000 S 0000 I 00 SN 0000 SF 0000 T 000000 S 0000 I 00 R 0000000 SN 0000 SF 0000 T 000000 S 0000 I 00 R 0000000 SN 0000 SF 0000 T 000000 S 0000 I 00 R 0000000 Y 0000 R 0000000 CY 0000 W 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 S 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 0000 O 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 #A0B18C2D3E11F0903G 15.02H 13.00I 14.04J01.06K02.01L 13.95_ 13.71_ 15.02_ 13.00_ 14.52M 13.95N 13.61O 13.67P 13.61Q 13.90R 13.53S0912T 14.97U01.06V01.94W001400X035Y000040Z0y0864 a 15.32A 15.17b 11.73B 11.95c1722C1643d0143D0176e0691.5E0708.3f03.5F03.2g1353G1377h0345H0385i03.92I03.57j0658J0668k02.05K02.05l9L9m 02.31 R0 0363 0632 0980 1092 1214 1285 1178 R1 0300 0382 0712 0881 1392 1643 1582 R2 0236 0543 0565 0413 0488 0757 0914 R3 0329 0591 0580 0564 0529 0489 0411 R4 0526 0502 1377 1119 0385 0507 0456 R5 0234 0176 0317 0284 1252 1260 1019 R6 0222 0166 0274 0186 0415 0628 0643 |ÿÿÿï¿ÿÿÿÿÿïÿÿÿÿÿÿûÿÿÿÿÿÿÿÿ÷ÿÿÿûÿÿþÿÿÿÿÿÿÿÿ¿ÿßÿÿÿÿÿÿÿÿÿïÿÿÿ÷ÿÿÿÿÿÿÿÿÿýûïÿÿïÿÿÿÿÿÿÿÿÿÿÿ¿ÿ¿ÿÿÿÿÿýÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿçÿÿÿÿÿÿÿ·ÿÿÿÿ÷ÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿýÿÿþ÷ÿÿÿÿÿÿÿÿÿïÿÿoÿÿßÿÿÿÿÿÿÿÿÿýÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿûÿÿÿÿÿÿûûÿßÿïÿÿÿÿýÿÿÿÿ¿ÿÿÿÿÿÿÿÿûÿÿÿÿÿÿÿïÿÿÿÿÿÿÿÿþÿÿÿÿÿÿÿÿÿÿÿÿÿ¿¿ÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿÿíÿÿÿÿÿÿÿÿßÿÿÿÿßÿÿþÿÿûÿß÷ÿÿÿýÿ

    आदिवासी जनजातीहरुको कार्यक्रम
    आदिवासी जनजातीहरुको आ–आप्नै सस्कृति झल्कने कार्यक्रमहरु समयानुकुल महोत्सव अवधिभर निरन्तर आयोजना गरिनेछ । संस्कार, सस्कृती, खानपान रहन सहन आदि प्रर्दशनी गराउने व्यवस्था मिलाईने छ ।

    झाँकी प्रर्दशनी प्रतियोगिता
    जिल्लामा बसोबास गर्ने विभिन्न जनजातीहरुको सँस्कृति झल्कने सा“स्कृतिक कार्यक्रमहरु तथा झा“की समेत समावेश भएको कार्यक्रमलाई झाकी प्रर्दशनी प्रतियोगिता गरिनेछ ।

    mugali-women-in-niff-2008

    हेलिकप्टरद्धारा जिल्लाको प्रसिद्ध स्थलहरुको अवलोकन
    महोत्सवको अवसरमा ऐतिहासिक, धार्मिक तथा पर्यटकिय स्थलहरु न्यून शुल्कमा दृश्यावलोकन गराउने उद्देश्यले विभिन्न कम्पनीहरुसंग सहकार्य गरी हेलिकप्टरद्धारा अवलोकन गराउने कार्यक्रमको आयोजना गरिनेछ ।

    वारपाक भ्रमण
    विनाशकारी भूकम्पको केन्द्रविन्दु रहेको गोरखाको वारपाकमा हेलिकप्टर मार्पत २ दिने विशेष प्याकेजको वारपाक होमस्टे व्यवस्थापन समितिसंग समन्वय गरि व्यवस्थापन गरिएको छ ।

    अलैची तथा अदुवा खेती सम्बन्धमा क्रेता विक्रेताविच अन्तक्र्रिया कार्यक्रम
    महोत्सवको अवसरमा गोरखा जिल्लामा प्रचुर संभावना बोकेको अलैची तथा अदुवा खेतीको लागि सम्बन्धित विज्ञ, कृषक तथा सम्बन्धित संघ, संस्था, कार्यालयहरुको सहभागीतामा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरिनेछ ।

    शोभायात्रा प्रर्दशनी
    महोत्सवको प्रथम दिन विभिन्न संघ संस्था, विद्यालय, महिला समुह तथा विविध जानजातीहरुको समुहहरुलाई प्रभातफेरी ले नगरपरिक्रमा गरिनेछ ।

    पश्चिमाञ्चल क्षेत्रका प्रमुख धार्मिक, पर्यटयिक, ऐतिहासिक क्षेत्रको फोटो तथा वृत्तचित्र प्रर्दशनी
    महोत्सवको अवसरमा गोरखा जिल्ला लगायत पश्चिमाञ्चल क्षेत्रको प्रमुख धार्मिक, पर्यटकिय, ऐतिहासिक तथा सा“स्कृतिक पक्षहरु झल्कने फोटोहरु तथा वृत्तचित्रको प्रर्दशनी रहनेछ । यसले समग्र पश्चिमाञ्चल क्षेत्रको पर्यटनको विकासमा सहयोग पुग्ने अपेक्षा गरेका छौ ।

    महोत्सव हुने खेल मैदान विवाद
    जिल्ला खेलकुद बिकास समितिको मातहातमा रहेको खेलकुद मैदान प्रयोग गर्ने भनिएता पनि महोत्सव गराउनका लागि जिल्ला खेलकुद बिकास समितिले ३ लाख रुपैयाँ माग गरेको छ ।
    नेपाल सरकारको सम्पत्ती र कार्यक्रम सार्वजनिक भएता पनि अध्यक्ष बसन्त गुरुङ्गले नगद ३ लाख दिन वा स्टल भित्र रहेको पिङ्ग वा टिकट बिक्री गर्न पाउनु पर्ने भन्दै माग पुरा नभए कार्यक्रम गर्न अबरोध गर्ने चेतावनी दिएको संघले जानकारी दिएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, कार्तिक १२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.