×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखा–चिन सडक नेपाली सेनाले बनाउने

  •  
  • मङ्गलबार, कार्तिक ०९, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    कात्र्तिक ९ गते । गोरखा जिल्लाको बेनी घाँट देखी छिमेकी देश चिन जोड्ने महात्वकाक्षी सड्क नेपाली सेनाले बनाउने भएको छ । उक्त सड्क निर्माणमा विभिन्न झमेला आउन थाले पछि नेपाल सरकारले नेपाली सेनालाई जिम्मा दिन लागेको हो ।
    गोरखाको घ्याल्चोक गाउँ बिकास समितिको बेनी घाँट देखी लापु गाबिसको हावा डाडाँ सम्म कच्ची सडक निर्माण भै सकेको भएता पनि त्यस भन्दा माथिको भू भाग जटिल प्रकृतीको रहेको र विष्फोटक पदार्थ प्रयोग गरी निर्माण गरीनु पर्ने भएका कारण नेपाल सरकारले नेपाली सेनालाई जिम्मा लगाउने तयारी गरेको हो । namrug-mathiko-thau
    उत्तरी गोरखाको सामागाउँ पुगी नेपाल सरकारका रक्षा मन्त्री बालकृण्ण खाँड र भौतिक योजना मन्त्रि रमेश लेखकले हवाई अबलोकन गरी हावा डाडाँ देखी लार्केपास सम्मको १ सय २० किलो मिटर सड्क नेपाली सेनालाई जिम्मा दिने बचन स्थानिय जनतालाई दिनु भएको हो ।
    सामागाउँमा भएको एक कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रि रमेश लेखकले उत्त सड्क निर्माणका लागि सड्क विभागले नेपाली सेनालाई दिने निर्णय गरी सकेको बताए थिए । यो आर्थिक बर्ष बाटै नेपाली सेनाले काम गर्ने गरी १० करोड रुपैयाँ बिनियोजन भएको छ । larke-pass
    सोही कार्यक्रममा सहभागी हुन पुगेको नेपाली सेनाका बिकास निर्देशनालयका प्रमुख उद्वव बिष्टले सरकारले दिएको जिम्मेवारी पुरा गर्न नेपाली सेना सक्षम र सबल भएको भन्दै कुनै पनि मुल्य चुकाएर भए पनि उक्त सड्क खनेर देखाउने प्रतिबद्वता जनाएका थिए । सामागाउँमा भएको उक्त कार्यक्रममा गोरखाका साँसदहरुको समेत सभागीता रहेको थियो ।sama-mathiko-thau
    गोरखाको बेनी घाँट देखी लार्के सम्मको कुल १ सय ८५ किलो मिटर सडक मध्ये ६५ किलो मिटर सड्क बेनीघाँट–आरुघाट–हावा डाडाँ सम्पन्न भै सकेको छ । हावा डाडाँ देखी लार्के सम्मको १ सय २० किलो मिटर सड्क खन्न ५ अर्ब रुपैयाँ सम्म लाग्ने र कुनै बाधा बिरोध नभए ३ वर्षमा ट्रयाक तयार हुने सहभागी प्राविधिकहरुले कार्यक्रममा जानकारी गराए । larke-pass-2
    यसै योजनालाई सहयोग पुग्ने गरी छिमेकी चिन सरकारले नेपालको ३७ नम्बर पिल्लर सम्म रोइला भञ्ज्याङ्ग सम्म कच्ची सडक तयार गरी सकेको छ । उक्त सड्क बनेको खण्डमा उत्तरी गोरखाको बिकट मानिने ७ गाविसले फाइदा उठाउने नै छ सोही सड्क भएर अन्य ६ गाविसले पनि सेवा र सुविधा उपभोग गर्ने छ भने सभ्वत यो सड्कले चिन र नेपालको तराई जोड्ने छोटो सड्कको रुपमा परिचय पाउने छ ।larke-pass-3

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, कार्तिक ०९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.