×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

दरौँदी ‘ए’को परीक्षण संगै सव स्टेशनको क्षमता बृद्वी गरीदै

  •  
  • बिहिबार, असोज २७, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    असोज २७ गते । गोरखा जिल्लाको मुच्चोक गाउँ बिकास समितिको ढोडेनीमा निर्माण सम्पन्न भएको दरौदी ए जल बिद्युत परियोजनाले परिक्षण उत्पादन थाले संगै जिल्ला सदरमुकाममा रहेको सव स्टेशनको समेत क्षमता बृद्वीका लागि तिब्र गतीमा काम भै रहेको छ ।

    kalika-1
    ६ मेघावाट क्षमतामा विद्युत उत्पादन गर्न सक्ने उक्त परियोजनाले असोजको चौथो हप्ता देखी उत्पादन थालेर परिक्षण गरीरहेको छ । रन अफ दि रिभरको परिकल्पनामा तयार पारीएको उत्त परियोजनाले अबको २ साता पछि विधीवत रुपमा नेपाल बिद्युत प्राधिकरणलाई उत्पादीत बिद्युत विक्री गर्ने भएको छ । kalika-2
    कालिका हाड्रो पावरले निर्माण सम्पन्न गरेको उक्त बिद्युत उत्पादन गृह भने १ बर्ष ढिला गरी निमाृण सम्पन्न भएको हो । गएको असार मसान्त अगाडी नै परिक्षण प्रशारण गरी नेपाल विद्युत प्राधिकरणलाई विद्युत बेच्ने तयारी गरेको भएता पनि बिनाशकारी भूकम्प र त्यस लगत्तै भारतले गरेको नाकाबन्दीका कारण कच्च पदार्थको अभावले निर्माणमा ढिलाई भएको थियो । kalika-4
    उत्पादीत सबै बिद्युत गोरखा सदरमुकाममा रहेको सव स्टेशनमा जोडीने भए पछि सव स्टेशनलाई क्षमता बृद्वी गर्न लागिएको नेपाल विद्युत प्राधिकरण गोरखा शाखाले जानकारी दिएको छ । हाल ३ एमभिए क्षमता मात्र भएको ट्राष्मीटर रहेकोले क्षमता बृद्वी गरी ८ केभिए को राखीने भएको छ । यो काम समेत केही दिन भित्रै सम्पन्न हुने कार्यालयले जानकारी दिएको छ ।   kalika-3
    क्षमता बृद्वी संगै दरौदी ए परियोजना गोरखा सदरमुकाममा रहेको सब स्टेशनमा जोडीने वित्तीकै गोरखा बजार र वरपरलाई गर्दै आएको लोडसेडीङ्ग समस्या हल हुनुका साथै बढी भएको विद्युत केन्द्रिय प्रशारण लाइनमा पठाइने भएको छ ।
    सम्पन्न भएको परियोजना १ अर्ब १० करोड खर्च भएको अनुमान गरीएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, असोज २७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.