×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

मुस्ताङजस्तै देखिने अफगानिस्तानको वाखी  (फोटो फिचर)

  •  
  • बुधबार, असोज २६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    तालीवानी द्वन्द्वग्रस्त क्षेत्रभित्रको शान्त गाउँ

     

    ताजिकिस्तान र पाकिस्तानको बीचमा एउटो साघुँरो क्षेत्र फैलिएको छ, जुन अफगानिस्तानको भूमि हो  । यो अफगानी गाउँमा तालिवानी विद्रोहीले आफ्नो नियम लादन संघर्ष गरिरहेका छन् ।

    बाखान कोरिडोर भनिने यस गाउँमा १२ हजार गाउँले बस्छन् । ४५ सय मिटरको उचाइमा पर्ने उक्त क्षेत्रको भूभाग निकै विकट तथा कठिन छ ।

    वाखान कोरिडोरमा बस्ने मानिसहरुलाई वाखी भनिन्छ । यिनीहरु निकै सामान्य तथा आनन्दको जीवन बिताइरहेका छन् । गाईवस्तु पाल्छन् । उनीहरुलाई अफगानिस्तानको केन्द्र सरकारको व्यवस्थाका बारेमा खासै जानकारी छैन ।Bakhi gaun afagan (11)

    कतिपय गाउँलेलाई त अफगानिस्तानमा कुनैबेला तालिवान शासनमा थियो र अमेरिकी सेनाले हस्तक्षेप गर्यो भन्ने पनि थाहा छैन । तर, यो क्षेत्रमा हालैमात्र अफगान सरकारको ध्यान पुगेको छ र साहसिक पर्यटनका लागि पश्चिमा पर्यटकहरुलाई भित्राउन उत्प्रेरित गरिरहेको छ ।

    यो क्षेत्रमा पुग्नका लागि द्वन्द्वग्रस्त क्षेत्र हुँदै जानुपर्दछ र निकै जीर्ण तथा पुरानो बाटोमा गाडी गुडाउनुपर्दछ ।

     

    वाखी गाउँमा झण्डै २ हजार वर्षअघि वस्ती बसेको विश्वास गरिन्छ । यहाँका बासिन्दाको प्रमुख पेशा कृषि हो र सबैले चौरीगाई पालेका छन् । पर्वतीय क्षेत्रमा वर्षको ६ महिना हिउँ पर्छ ।

    उक्त क्षेत्रको सबैभन्दा ठूलो पर्यटकीय आकर्षण भनेको पामिरी घर हो । उक्त परम्परागत घरलाई चिड भनिन्छ । ढुंगा र प्लास्टर प्रयोग गरी यस्ता घर बनाइन्छ र हरेक घरमा आत्मीक तथा परम्परागत विशेषता झल्काउने कलाको प्रयोग गरिएको हुन्छ ।Bakhi gaun afagan (1)

    घरका हरेक कोठामा पाँचवटा पिल्लर हुन्छन् । पाँचवटा पिल्लरलाई इस्लाम धर्मका पाँच खम्बाको प्रतीकका रुपमा लिइन्छ । ग्राण्ड पामिर पर्वतीय क्षेत्रमा फिरन्ते वाखी आदिवासीहरु बस्छन् ।

    फ्रान्सेली फोटोग्राफर इरिक ल्याफोर्जले बाहिरी विश्वसँग कममात्रै परिचित यो क्षेत्रको गत अगष्टमा भ्रमण गरे । तस्वीरमा हेरौँ वाखीको मनमोहक दृश्य तथा परम्परा ।

    Bakhi gaun afagan (2)

    Bakhi gaun afagan (3)

    Bakhi gaun afagan (4)

    Bakhi gaun afagan (5)

    Bakhi gaun afagan (6)

    Bakhi gaun afagan (7)

    Bakhi gaun afagan (8)

    Bakhi gaun afagan (10)

    Bakhi gaun afagan (12)

    Bakhi gaun afagan (13)

    डेलीमेलबाट साभार

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असोज २६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.