×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

‘छक्का पन्जा’को आक्रामक व्यापार, रुचाइयो कथावस्तु र कमेडी

  •  
  • आइतबार, भदौ २६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    शुक्रबारबाट देशव्यापी रिलिज भएको चलचित्र ‘छक्का पन्जा’ले अधिकांश हलमा हिन्दी चलचित्रलाई समेत विस्थापन गर्दैै नयाँ व्यापारिक रेकर्ड समेत बनाएको छ । २ हिन्दी चलचित्र ‘बार बार देखो र फिक्री अली’ नेपाली चलचित्रको अगाडि कमजोर देखिएका छन् । राम्रो चलचित्र बनाएको खण्डमा दर्शकले आफ्नै देशको चलचित्रलाई रुचाउँछन् भन्ने पुष्टी पनि यसले गरेको छ ।

    शुक्रबार सुखद ओपनिङ गरेको यो चलचित्रले शनिबार भने आक्रामक व्यापार ग¥यो । शनिबार देशभरका सबैजसो हलमा दर्शकको चाप उच्च देखियो । काठमाण्डौका मल्टिप्लेक्समा समेत हाउसफूल भनेर लेखिएका बोर्ड टाँसिए । शनिबारको व्यापार सार्वजनिक भैसकेको छैन । तर, २ दिनमा चलचित्र करोड ग्रस क्लबमा प्रवेश गर्ने पक्का जस्तै छ ।chakka panja 5

    काठमाण्डौको गोपिकृष्ण हलमा २ बजेको शोमा ६ वटा हल हाउसफूल बनेको निर्माता तथा निर्देशक दीपाश्री निरौलाले जानकारी दिइन् । काठमाण्डौको अष्टनारायण हलमा पनि दर्शकको चाप उस्तै थियो । काठमाण्डौ बाहिरका पोखरा, चितवन, हेटौडा, धरान, इटहरी, विर्तामोड, दमकमा समेत दर्शकको चाप उच्च देखियो ।chakka panja business 3chakka panja business 4

    शनिबार चलचित्रका कलाकार हल–हलमा पुगेका थिए । निर्देशक दीपाश्री निरौला, निर्माता तथा कलाकार दीपकराज गिरी, नायिका प्रियंका कार्की हल–हलमा पुगेका थिए । काठमाण्डौको गोपीकृष्ण हल पुगेका कलाकार केदार घिमिरेलाई नायिका कार्कीले बोकिन् भने अंकमाल गर्दै चुम्बन गरिन् । केदार पनि दर्शकको भिड देखेर खुशी देखिए ।deepak and priyanka in hall

    नेपाली चलचित्र हेर्न दर्शक हलसम्म नपुगेको अवस्थामा ‘छक्का पन्जा’को व्यापारले फेरि चलचित्र क्षेत्रलाई गती दिएको छ । योसँगै दीपक र दीपाको जोडी निर्माणमा ह्याट्रिक गर्न सफल पनि भएको छ ।
    जितु नेपाल, शिवहरी पौडेल, वुद्धी तामाङ, नम्रता सापकोटा, बर्षा राउत लगायतका कलाकारको समेत अभिनय रहेको यो चलचित्रको कथावस्तु, प्रस्तुती, पटकथा, हाँस्य पाटोलाई सर्वाधिक रुचाइएको छ ।
    वर्ड अफ माउथ सुखद भएकाले पनि आइतबारबाट पनि व्यापार राम्रो हुने विश्लेषण गरिएको छ ।deepak raj giri in hall

    तस्बिरः कमल प्रसाई

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, भदौ २६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.