×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

पुरुषले गराए स्तनपान, तस्वीर बन्यो भाईरल

  •  
  • आइतबार, भदौ २६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    एजेन्सी । पुरुष समलिंगी बाबुले आफ्नो छोरालाई स्तनपान गराएको तस्वीर भाईरल बनेको छ । सो तस्वीरलाई एउटा आधुनिक परिवारको उत्कृष्ट तस्वीरको रुपमा लिइएको छ ।

    ‘मेरो भाईको गर्भधारण र नयाँ अमेरिकी परिवार’ क्याप्सन लेखेको तस्वीरलाई उनकै दिदी जेसिकाले यसै साता सेयर गरेको समाचार टाइम डटकमले प्रकाशित गरेको छ । तस्वीरमा एक पुरुषले स्तनपान गराइरेका छन् । ती पुरुष हुन ३५ वर्षी इभान हेमेल ।

    इभान हेमेल र उसका पार्टनले सन् २०११ बच्चा जन्माउन टेस्टोरोन उत्पादन गर्न सक्ने बताएका थिए । दाताको वीर्यबाट कृत्रिम गर्भाधानपछि हेम्पेलले सन् २०१६ छोरा जन्माउन सफल भएका थिए ।

    बच्चा जन्माउने विषयमा उसकी दिदी जेसीले अमेरिकाको प्रसिद्ध पत्रिका टाइममा अन्तर्वार्ता समेत दिएकी थिइन । हेम्पेल पनि बच्चा जन्माउने निर्णय जुवा खेल्ने निर्णय जस्तै भएको बताएका थिए ।

    ‘यो एउटा जुवा खेले जस्तै थियो,’ हेम्पेल भन्छन्, ‘मैले कस्तो महशुस गरे भन्ने बारेमा मलाई नै थाहा छैन । तर मेरो शरीरले यो काम गर्न सक्छ भन्ने लाग्थ्यो ।’ आफू गर्भवती भएको कुरा उनले ह्युमन रिसोर्सका प्रतिनिधिलाई बताएका थिए, तथापी यो आफैमा अनौठो थियो ।

    उनी गर्भवती हँुदाको तस्वीरले पनि सकरात्मक सन्देश दिएको थियो ।

    उनको हाउभाउ सबै पुरुष जस्तै छ  । पुरुषको जस्तै दाह्ी आउँछ  । तर यौन अंग भने महिलाको छ । ‘मेरो यौन अंग महिला छ तर म पुरुष हु,’ उनी भन्छन् । उनले आफ्नो मेडिकल विमाको कागजमा आफूलाई महिला लेखेका थिए ।

    ‘विमा पत्र पाउदा उनीहरुले मलाई सर वा म्याम भनेनन’ उनी भन्छन, ‘उनीहरुले केबल प्यारो इभान हेम्पेल भने जुन सम्बोधन राम्रो लाग्यो  ।’

    बच्चालाई स्तनपान सकाएपछि उनी टेस्टोस्टेरोन झिक्न चाहेको बताएका छन्, ताकी उनको स्तन फेरी सुकोस ।

    दिदी जेसिकाका अनुसार उनी सानैदेखि बच्चा बच्ची निकै मन पराउथे । उनले बालबालिकाका खेलौला लिने गर्थे ।

    swasthyakhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, भदौ २६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.