भाद्र १९, २०७३- तीजको दिन पशुपति परिसर विशेष बन्ने गर्छ । हरेक वर्षजस्तै यो वर्ष पनि तीजको ब्रतको दिन आज पशुपति परिसर भरिभराउ बन्यो । आज बिहानैदेखि पशुपतिमा ब्रतालुहरुको भीड लागेको छ । तीजको दिन महिलाहरु ब्रत बसेर शिवको मन्दिरमा पूजा गर्ने गर्छन् ।
-1000x0.jpg)
-1000x0.jpg)
-1000x0.jpg)
-1000x0.jpg)
-1000x0.jpg)
-1000x0.jpg)
-1000x0.jpg)
-1000x0.jpg)
-1000x0.jpg)
-1000x0.jpg)
-1000x0.jpg)
-1000x0.jpg)
-1000x0.jpg)
-1000x0.jpg)
-1000x0.jpg)
ekantipur




















