सुन्दरता हरेक कुरामा हुन सक्छ। विश्वमा धेरै निर्माताहरुले सुन्दर कुरा बनाउँछन्।
कुनै निर्मित कुरा सुन्दर हुन त्यसको सहज प्रयोग, प्रदर्शन, सामाजिक व्यवहारिकता, बनावट, रङलगायतले निर्धारण गर्छन्।
यस्तै सुन्दर बनाउने प्रयास गरिएका हुन्छन् विश्वका धेरै साइकल कम्पनीले पनि।
सन् २०१६ का लागि सबैभन्दा सुन्दर साइकल कस्ता र कुन हुन् भनेर एक सूची जारी गरिएको छ। सूचीअनुसारका ती साइकल यस्ता छन्ः
द अरकोन्ट, अोनो बाइक्स, २ हजारदेखि १० हजार ५ सय अमेरिकी डलर

द सुपर ७३, लिथियम साइकल्स, २ हजार ९ सय ९९ यूरो

द भोलाटा, भोलाटा साइकल्स ,३ हजार ४ सय ९९ अमेरिकी डलर

द इलेक्ट्रिक जुगरनेट, रुङ्गु, ४ हजार २ सय ९९ अमेरिकी डलर

द स्लाडा, आइकिया, ५ सय ९९ अमेरिकी डलर

द जी ३, गोसाइकल, ४ हजार ५ सयदेखि ४ हजार ९ सय अमेरिकी डलर

द रेडी मेड रोड अोजी१, स्पीडभगेन, ५ हजार ३ सय ८५ अमेरिकी डलर

द ट्राइबेल ग्रान टुरिजमो, स्माइकसन, ३ सय ७५ देखि ५ सय ९५ यूरो

द कोजी ह्वीलचेयर, टेस को, २ हजार ५ सय देखि २ हजार ८ सय पाउण्ड स्टर्लिङ

द पडराइड, माइकल केजेलम्यान, करिब २ हजार ८ सय अमेरिकी डलर

एजेन्सी


