×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

बारपाकीले बनाउन थाले आफ्नो घर

  •  
  • आइतबार, भदौ ०५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    भाद्र ५ गते । ०७२ बैशाख १२ गतेको बिनाशकारी भूकम्पको केन्द्रविन्दू गोरखाको बारपाक गाउँ विकास समितिका सर्व साधारणहरले आफ्नो घर आफै बनाउ निती अन्तरगत भत्कीएका घरहरु पुनःनिर्माण कार्यलाई तिब्रता दिन थालेका छन । बिनाशकारी भूकम्प पछि खेत, बारी तथा पाखोमा त्रिपाल मुनी बस्दै आएका उनीहरुले सरकारले दिने भनेको अनुदान रकमको बेवास्ता गर्दै पुरानै शैलीमा घरहरु निर्माण गर्न थालेका छन । Barpak Ma Ghar Banaudai 3                                                                    परम्परागत घर निर्माण गर्दै बारपाक बासी

    बिनाशकारी भूकम्प लगत्तै सरकारले सर्व साधारणका घर निर्माणका लागि दिने भनिएको २ लाख रुपैयाँ लिने प्रकृया जटिन भएको भन्दै गोरखा बारपाक बासीले आफ्नो गक्ष अनुसार घर निर्माण गर्न थालेका हुन । लामो बर्षा त्रिपालमा नै बिताएका उनीहरुले मुस्किलले सरकारी अनुदानको पहिलो किस्ता गोरखा बजारमा नै पुगेर बुझे भने बाँकी रकम लिन भने कोही पनि गोरखा बजार नजाने भएका छन । बारपाकमा नै ल्याएर बैंकले रकम बितरण गरे बुझने तर गोरखा बजार पुगेर रकम नलिने भएका हुन । बारपाक देखी बजार सम्म पुग्दा अहिले बर्षाका बेला १० देखी २० हजार रुपैयाँ सम्म खर्च भएको भन्दै बारपाक बासीले बाँकी रकम गाउँमा नै बितरण भए बुझने भएका हुन । Barpak Ma Ghar Banaudai 9                              बिनाशकारी भूकम्प पछि निर्माण भएका घरहरु जसमा रंगिन जस्ता पाता प्रयोग गरीएको छ ।

    गाविस भित्र १ हजार २ सय ९४ लाभग्राही रहेको सूची सार्वजनिक भै सकेको छ । तर शारीरिक रुपमा अशक्त, बृद्धबृद्धाहरु गोरखा सदरमुकाम सम्म पुग्न नसक्दा केही सम्झौता अझै हुन सकि रहेको छैन । यता सम्झौताकै लागि गोरखा सदरमुकाम तर्फ आउदै गरेको एक बृद्वाको हिजो दिउसो मात्रै राङ्गरुङ्ग भिरबाट लडेर मृत्यु समेत भै सकेको छ । Mandree Barpak                                                               भूकम्पको केन्द्र बिन्दु मानिएको बारपाकको मान्द्रे गाउँ

    केन्द्र बिन्दु भएकै कारण जती पनि एन.जि.ओ.र आई.एन.जि.ओ.छन सबै खनिएकै छन । घर बनाउनका लागि तालिम देखी विभिन्न आडम्बरमा खर्चको खोलै बगाएको भएता पनि भूकम्प प्रतिरोधी घर निर्माणका लागि गरीएका सबै प्रयास बालुवामा पानी हाले सरी भै सकेको छ । Barpak Ma Ghar Banaudai 6                                     बिदेशी संघ संस्थाले भूकम्प प्रतिरोधी घर बनाउन सिकाने प्रयास स्वरुपको डमी

    यसै बिच केही घरहरु बलियाँ बनाउने बहानामा रड र सिमेन्ट प्रयोग गरी बनाउन समेत थालीएको भएता पनि स्थानियको आफ्नै सिप मात्र प्रयोग हुदाँ त्यहाँ समेत भूकम्प प्रतिरोधी घर निर्माण हुने कुरामा शंका उत्पन्न हुन थालेको छ । आउनुहोस हामी पनि हेरै बिनाशरकारी भूकम्पको केन्द्र बिन्दु रहेको बारपाक बासीले कस्ता कस्ता घर निर्माण गरी रहेका छन त ?   Barpak Ma Ghar Banaudai 1                                                                       कंक्रिट घर निर्माण गर्दै बारपाक बासी

    Barpak Ma Ghar Banaudai 5कंक्रिट घर निर्माण लागि गिटी कुट्दै बालबालिका

     

    Barpak Ma Ghar Banaudai 8घर निर्माणका लागि काठ ल्याउदै स्थानिय

    Barpak Ma Ghar Banaudai 4बिनाशकारी भूकम्प पछि निर्माण भएका घरहरु

    Barpak Ma Ghar Banaudai 7                                                                           बिनाशकारी भूकम्प पछिको बारपाक गाउँ

     

     

    Barpak Ma Ghar Banaudai 2 बारपाक गाउँमा बन्दै गरेको परम्परागत काठे घर

    Purano Barpakबिनाशकारी भूकम्प जानु अघिको बारपाक गाउँ

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, भदौ ०५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.