×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

थोत्रा गाडीका भरमा दायित्व पूरा गर्दै सेना

  •  
  • आइतबार, साउन २३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नेपाली सेनाको कंगोस्थित मिसनमा बिग्रिएर थन्किएका गाडी । अन्न्पूर्ण

    नरेन्द्र साउद

    कंगोः नेपालबाट आएको उच्चस्तरीय प्रतिनिधिमण्डललाई बोकेर कंगोको बेनीबाट बियाकार्टतर्फ जाँदै गरेको गाडी बीच बाटैमा घ्याच्च रोकियो । न प्रतिनिधिमण्डल अघि बढ्न मिल्ने, न गाडी बीच बाटोमा छोड्न मिल्ने । त्यहाँका विद्रोहीको आधारभूमिमा गाडी बिग्रिएपछि नेपाली सेनाका अधिकृतहरू तनावमा परे ।

    घटना दई साताअघिको हो । शान्ति मिसनमा कंगो खटिएको नेपाली सेना अहिले थोत्रा गाडीका भरमा आफ्नो ज्यानको बाजी थाप्दै मलकले सम्पिएको दायित्व निर्वाह गर्दैछ । कंगोको पूर्वी भाग (विद्रोहीको आधारभूमि ) मा खटिएको नेपाली सेनाको कामको जति सम्मान र प्रशंसा छ, त्यही अनपातमा पराना गाडीका कारण नेपाली सेनाका अधिकृत खिन्न छन् ।

    ‘थोत्रा गाडीका कारण भिडन्त भइरहेका ठाउँमा गाडी छोड्ने मात्र होइन, कैयौं दिन बाटोमै रात बिताएका छौं,’ कंगो मिसनका प्रमख एवं प्रमख सेनानी चक्रबहादर शाह भन्छन्, ‘साधनस्रोतले सम्पन्न हने हो भने यहाँ नेपाली सेनालाई सर्वाधिक सम्मान हासिल हनेछ ।’

    कंगो मिसनमा नेपाली सेनासँग एक सय २४ वडा गाडी छन् । तीमध्ये ३० वटामात्र चल्ने अवस्थामा छन् । ‘संयक्त राष्ट्रसंघले सबै देशका सेनाका लागि गाडी खरिद र भाडा रकम बराबर दिन्छ । अन्य देशका गाडी हेर्नहोस्, हाम्रा गाडी हेर्नहोस,’ सेनाका एक अधिकृतले भने, ‘नेपाली सेना कनै रूपमा कमजोर छ भने त्यो साधनस्रोतले मात्र हो ।’

    कंगोको किभ प्रदेश विद्रोहीको आधारभूमि हो । नन्द बक्स गणअन्तर्गत पाँच स्थानमा नेपाली सेना तैनाथ छ । ‘व्रिदोहीको आधारभूमि भएकाले यो क्षेत्रमा अन्य कोही पनि बस्न मान्दैन,’ प्रमख सेनानी शाह भन्छन्, ‘नेपाली सेनाको काम देखेर राष्ट्रसंघ मात्र होइन, यहाँका बासिन्दा पनि निकै खसी छन् ।’ यगान्डाबाट आएको कट्टरपन्थी समूह (एडीएफ), रवान्डाबाट आएको (एफडीएलआर), माईमाईलगायतका विद्रोही समूहको पकड मानिने क्षेत्रमा नेपाली सेना साधनस्रोतकै अभावमा पनि देशको इज्जत राखिरहेको छ । ‘यहाँको साधनस्रोतको अवस्थाबारे स्वदेश फर्केपछि सम्बन्धित निकायमा करा राख्छौं,’ नेपाली सेनाका अवकाश प्राप्त उपरथी महेशविक्रम शाहले त्यहाँ तैनाथ अधिकृतलाई भने ।

    यसअघि तत्कालीन रक्षासचिव जयमकन्द खनाल कंगो पगी सेनाको साधनस्रोतबारे अध्ययन गरे पनि त्यसबाट केही नताजा ननिस्केको सेनाका अधिकारीहरू बताउँछन् । राष्ट्रसंघले मापदण्डअनसारको गाडी किन्न र त्यसअनसारको भाडा प्रत्येक वर्ष सम्बन्धित देशलाई दिने गर्छ । ‘तीनदेखि चार वर्षमा गाडीको सबै लागत भाडाबाट उठ्छ,’ सेनाका एक अधिकृतले भने, ‘राष्ट्रसंघअन्तर्गत अन्य सेनाका गाडी देख्दा हामी चप लागेर बस्नपर्ने अवस्था छ ।’

    नेपाली सेनाको जिम्मेवारीमा रहेको कंगोको पूर्वी भागमा सन, कोल्टान, हीरा, टिम्बरलगायतका बहमूल्य धातका खानी रहेकाले त्यस क्षेत्रमा विद्रोहीहरू एकत्रित हने गरेका छन् । त्यस क्षेत्रमा राष्ट्रसंघको हेलिकोप्टरमा समेत विद्रोहीले आक्रमण गरेका थिए । ‘हाम्रै गणमा पनि दर्जनांैपटक आक्रमण भएको छ,’ प्रमख सेनानी शाह भन्छन्, ‘कैयौं रात हामी नसती विद्रोहीसँग भिडेका छौं ।’

    यद्धका कारण शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोघाटोजस्ता आधारभूत आवश्यकताबाट विमख त्यहाँका बालबालिका, महिला र स्थानीय जनताका लागि नेपाली सेनाले सामाजिक सधारका विभिन्न काम गरिरहेको छ । ‘नेपाली सेनाले स्वास्थ्य शिविर, सरसफाइ, विद्यार्थीलाई स्टेसनरीका सामान वितरण गरेर हामीलाई निकै गन लगाएको छ,’ अमन नाम गरेका एक स्थानीय यवकले अन्नपूर्णसँग भने, ‘नेपाली सेनाको काम र व्यवहारका कारण हामी खसी छांै । नेपाली सेना नहने हो भने हामी कति बेला विद्रोहीको निसानामा पथ्र्याैं भन्ने कल्पना पनि गर्न सक्दैनौं ।’

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, साउन २३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.