×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

आठ टिम क्वाटरफाइनलमा

  •  
  • आइतबार, साउन २३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    लक्की मिडिया हाउसको आयोजनामा भएको प्रभु हाउजिङ अन्तर मिडिया फुटसल प्रतियोगिताको शनिबार भएका खेलमा विजयी हुँदै आठ वटा टिम क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।

    पहिलो खेलमा चितवन पोष्ट दैनिकलाई पराजित गर्दै नारायणी अनलाइन विजयी भएको हो । त्यस्तै दोस्रो खेलमा खेलकुद पत्रकार मंचले रेडियो अर्पणलाई, तेस्रो खेलमा कान्तिपुर मिडिया गु्रपले अभियान टिभीलाई, चौथो खेलमा साप्ताहिक सञ्जालले रेडियो त्रिवेणीलाई, पाँचौ खेलमा संचारपत्रदैनिकले क्रिष्टल टिभिलाई पराजित गरेको थियो ।

    त्यस्तै आभास टेलिभिजन सहभागी नभएपछि हाम्रो एफएम सिधै आव ओभर पाएर अघिल्लो चरणमा पुगेको छ । हाम्रो एफएमले अव क्वाटर फाइनलमा यस अघि वाइ पाएको कालिका एफएमसँग खेल्नेछ । अन्तिम खेलमा रिलेशन एफएमलाई पेनाल्टी शुट आउनमा २ का विरुद्ध ३ गोलले पराजित गर्दै मुकुन्दसेन टेलिभिजन क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

    क्वाटर फाइनलका सवै खेलहरु आगामी शनिबार हुने आयोजकले जनाएको छ ।खेलको उद्घाटन प्रमुख अतिथि स्पोर्टस फर अल क्लवका अध्यक्ष लोकबहादुर शाहीले गरेका थिए । कार्यक्रममा जिल्ला युवा समिति चितवनका अध्यक्ष अस्मिन घिमिरे, पत्रकार महासंघ चितवनका उपाध्यक्ष दिपेन्द्र बडुवाल, कार्यक्रम संयोजक राहुलकुमार सिंह, खेलकुद पत्रकार मंच चितवनका अध्यक्ष विनोदबाबु रिजाल,ब्रदर्श फुटसलका संचालक रोशन गुरुङ, लक्की मिडिया हाउसका पोष्ट प्रोडक्सन इन्चार्ज दिनेश श्रेष्ठ पासा लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

    उद्घाटन कार्यक्रम लक्की मिडिया हाउसका प्रबन्ध निर्देशक हरि कार्की लक्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, साउन २३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कास्की अन्तरविद्यालय स्क्राबल च्याम्पियनसिप सम्पन्न : ८ खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट
    प्रदेश साइक्लिङ्ग संघमा गोरखा गुरुङ र थापा उपाध्यक्ष र सदस्यमा निर्वाचित
    विश्वकप फुटवल : १६ वर्षपछि स्पेनकाे पाेल्टामा उपाधि
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.