कलाकारकै हक हितको लागि सम्मन्न भएको म्युजिक खबर म्युजिक अवार्डको लोक गीत मार्फत उत्कृष्ट गीतमा बिरही कार्कीले अवार्ड हात पारेका छन् ।
राजधानीको राष्ट्रिय नाचघरमा सम्मपन कार्यक्रममा कार्कीलाई सम्मान सहित अवार्ड प्रदान गरिएको हो । पाचौ म्युजिक खबर अवार्डको सस्कारणमा अवार्ड हात पारे संगै कस्तो अनुभब हुदै छ भन्ने प्रश्नमा बिरही कार्की भन्छन “जीवनको अर्को खुसि यो म्यूजिक अवार्ड पनि हो,मैले जे पाए दर्शक स्रोताको मायाकै कारण पाए आमालाई मन पराउनु भएकै कारण यो अवार्ड मैले प्राप्त गरे यो अवार्ड मैले हैन मेरो आमाले पाएकी हुन।सोहि कारण पनि आज सम्म ३ पटक लगातार म्यूजिक खबर म्यूजिक अवार्ड हात पार्न सफल भएकी छु “।
सबैका प्रिय गाएक समेत रहेका कार्कीको धेरै गीत चर्चामा छ ।पछिल्लो पटक गरिब अनाथको लागि फुलमाया कार्की फाउन्डेसन समेत संचालन गर्न लागेका छ ।
laligurash



