×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

प्रधानमन्त्री र अर्थमन्त्रीको पहुँचवालालाई धेरै बजेट !

  •  
  • सोमबार, असार २०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    विनियोजन विधेयक, २०७३ माथि सोमबार सदनमा भएको छलफलमा सहभागी सांसद्। तस्बिर: रासस

    काठमाडौँ: विनियोजन विधेयक, २०७३ माथि आज सदनमा भएको छलफलमा भाग लिने अधिकांश सांसदले स्थानीय आवश्यकताका आधारमा होइन, प्रधानमन्त्री र अर्थमन्त्रीको इच्छा र पहुँचका आधारमा बजेट विनियोजन भएको भनी सरकारको आलोचना गरेका छन्।

    व्यवस्थापिका-संसद्मा आपूर्ति, ऊर्जा, सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा समाजकल्याण, रक्षा, परराष्ट्र, सङ्घीय मामिला तथा स्थानीय विकास, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालय तथा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय एवं राष्ट्रिय योजना आयोगमा छुट्याइएको बजेटमाथिको छलफलमा भौगोलिक समानताका आधारमा समग्र मुलुकको विकासका लागि भन्दा पनि पहुँचवाला मन्त्रीको निर्वाचन क्षेत्रलाई लक्ष्य गरेर आयोजना र कार्यक्रम घोषणा गरिएको आरोप उनीहरुले लगाएका हुन्।

    सांसदहरुले भने, ‘यो सामाजिक न्याय विपरीतको कार्य हो, क्षेत्रीयता र पहुँचका आधारमा बजेट छर्ने प्रवृत्ति तोड्ने कार्यलाई अन्त्य गर्न सकेको देखिएन, बजेटले सपना मात्र देखाउने काम गरेको छ, कुनै जिल्लामा ८० वटा सडकका आयोजन परेका छन् भने पहुँच नभएका जिल्लामा पाँच वटा पनि योजना नपर्नु भनेको विभेदपूर्ण व्यवहार हो।’

    विनियोजन शीर्षकमाथिको छलफल भइरहँदा सदनमा सांसदको सङ्ख्या ज्यादै न्यून रहेको तथा छलफलमा रहेका मन्त्रालयका सम्बन्धित मन्त्री पनि सबै उपस्थित नभएको भनी केही सांसदले गुनासो गरेका थिए।

    नेकपा (माओवादी केन्द्र)का सचेतक हितराज पाण्डेले नतिजा दिने हिसाबले बजेटको विनियोजन गर्न तथा रणनीतिक महत्वका सडकलाई आवश्यक बजेट विनियोजन गर्न सुझाव दिए।

    विनियोजन विधेकमाथि भएको आजको छलफलमा ३१ सांसदले भाग लिनुभएको थियो। व्यवस्थापिका-संसद्को अर्को बैठक असार २१ गते बिहान ११ बजे बस्ने छ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, असार २०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.