×
आइतबार, भदौ २८, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ मिनेट अघि

आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमगका केही स्थानमा भारी वर्षाको सम्भावना
  • ११ मिनेट अघि

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • १४ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १९ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • २० घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १ दिन अघि

प्रहरीले किन समात्यो ‘गुन्डानाइके’ दीपक मनाङ्गेलाई

  •  
  • शुक्रबार, असार १७, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

     एसएसपी थापा भन्छन्- गुन्डाराज अन्त्य गर्न गोली पनि चल्न सक्छ

    प्रकाश ढुंगाना
    विहीबार राति ८ बजेतिर राजीव गुरुङ उर्फ दीपक मनाङ्गे र उनका सहयोगी सर्लाहीका राजकुमार सिंहलाई प्रहरीले ठमेलबाट नियन्त्रणमा लियो। एउटा रेष्टुराँबाट निस्किएर ज्याठातर्फ जान पैदल हिँड्दै गर्दा उनीहरु पक्राउ परेका हुन्। दीपक मनाङगेले एक जना ब्यापारीलाई डर त्रास देखाएर रकम असुल्न लागेको सूचना सोह्रखुट्टे प्रहरीमा पुगेपछि उनको निगरानी गर्न सादा पोशाकमा प्रहरी खटाइएको थियो ।
    प्रहरीका अनुसार एक जना व्यवसायीलाई बन्धक बनाएर डर धम्की दिई ५० हजार रकम असुलेपछि बाहिर निस्कदा उनी पक्राउ परेका हुन्। उनको साथबाट ५० हजार नगद बरामद गरिएको काठमाडौं प्रहरीका एसएसपी विक्रमसिंह थापाले जानकारी दिए। मनाङ्गेले रकम असुलेका ब्यापारीको नाम भने प्रहरीले सुरक्षाका कारण भन्दै सार्वजनिक गरेको छैन्।
    पछिल्लो समय डान्सबार, रेष्टुरेन्ट, ठेकेदारहरुसँग रकम असुल्न थालेको भन्दै मनाङ्गे प्रहरीको निगरानीमा थिए। तर उनका विरुद्ध कसैले पनि प्रहरीसमक्ष उजुरी दिन आएका थिएनन्। तर प्रहरीले ती पीडितसामु पुगेर मनाङगेको चर्तिकला निगरानी गरिरहेको एसएसपी थापाले बताए।
    लामो समयको निगरानीपछि मनाङ्गेलाई पक्राउ गरिएको उनले बताए। उनीमाथि प्रहरीले अपहरण गर्ने तथा शरिर बन्धक लिनेको महल तथा संगठित अपराध निवारण ऐन विरुद्ध मुद्ला चलाउने तयारी गरेको छ।
    मनाङ्गेविरुद्ध सम्पत्ति सुद्धिकरण विभागमा समेत अकुत सम्पत्ति कमाएको अभियोगमा मुद्दा चलिरहेको छ।
    को हुन् दीपक मनाङ्गे
    २० वर्षअघि देखि उनी राजधानीको गुन्डागर्दीमा सम्लग्न भएको तथ्थांक प्रहरीसँग छ। १० कक्षा उतिर्ण मनाङ्गे गुन्डागर्दी सँर्गै ठेक्कापट्टा, होटल, डान्सबार र रेष्टुरेन्ट सञ्चालक बने।
    रकम लगानी नगर्ने तर सेयर खोज्ने उनको बानी थियो। ठेक्कापट्टा, होटल, डान्सबार र रेष्टुरेन्ट संचालकले रकम नदिए उनले डर त्रास देखाउने गर्थे। ठमेल, पक्नाजोल र मेहपी क्षेत्र उनको गुन्डागर्दी गर्ने प्रमुख स्थल थियो।
    राजनीतिमा लागेपछि आपराधलाई लुकाउन सकिन्छ भनेर उनी पछिल्लो समय नेपाली राजनीतिमा लागे। मनाङगेसंघीय समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्षसमेत हुन्। मनाङ्गे दर्जनौं पटक प्रहरी हिरासतमा पुगिसकेका छन्।
    २०६० साल पुस ११ गते चक्रे मिलनलाई धारिलो हतियार प्रयोग गरेको अभियोगमा उनी पक्राउ परेका थिए। जेल बसेर छुटेका मनाङ्गे त्यसपछि २०६५ साल  फागुन १ र २०७० साल फागुन १४ गते पक्राउ परे।
    सार्वजनिक मुद्दामा जेल परेका मनाङ्गे त्यसपछि फेरि गुन्डागर्दीमा नै सक्रिय रहिरहे। ४७ वर्षीय मनाङगेका ४ जना श्रीमती छन्।  हाल उनले क्रसर उद्योगमा पनि लगानी गरेका छन्।
    दिनेश अधिकारी चरी र कुमार घैंटेप्रहरी इन्काउन्टरमा मारिएपछि मनाङ्गे भूमिगत जस्तै भएर काम गर्थे। अरूलाई तर्साएर ब्यापारीलाई दुःख दिन थालेपछि मनाङ्गेलाई पक्राउ गरिएको एसएसपी थापाले बताए।
    ‘अरूले दुःख गरेर रकम कमाउने मनाङ्गे सरल तरिकाबाट असुल्ने? यो  गुन्डाराज हो?’,  यो एसएसपी थापाले भने।  गुन्डाराजको कुनै पनि हालतमा सम्झौता नहुने भन्दै उनले त्यसलाई निर्मुल पार्न प्रहरी परिचालन गरिएको बताए।
    ब्यापारीलाई लगानी गर्ने वातावरण गर्न नदिने, विभिन्न काममा अवरोध गर्ने, डर त्रास देखाउने गुन्डाराजविरुद्ध अप्रेसन सुरू भएको एसएसपी थापाले बताए। आवश्यक परे गुन्डाराज अन्त्यका लागि प्रहरी गोली चलाउनसमेत पछि नहट्ने उनले बताए।
    setopati

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, असार १७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमगका केही स्थानमा भारी वर्षाको सम्भावना
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • २. आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमगका केही स्थानमा भारी वर्षाको सम्भावना

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ५. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ६. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ७. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.