×
आइतबार, भदौ २८, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३ मिनेट अघि

आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमगका केही स्थानमा भारी वर्षाको सम्भावना
  • १२ मिनेट अघि

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • १४ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १९ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • २० घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १ दिन अघि

आइतबारदेखि घरमै बसेर राहदानीको आवेदन दिन सकिने

  •  
  • शुक्रबार, असार १७, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    १७ असार, काठमाडौं । तपाईलाई नयाँ पासपोर्ट अर्थात राहदानी आवश्यक परेको छ र समय अभावले राहदानी विभाग पुग्न सक्नु भएको छैन ?  वा नयाँ आवेदन दिनका लागि लामो लाइनमा बस्नुपर्ने कुराले तपाईंलाई चिन्तित बनाएको छ ?

    अब चिन्ता गर्नु पर्दैन । सेवाग्राहीको सहजताका लागि राहदानी विभागले अनलाइनमाध्यमबाट घरैमा बसेर पासपोर्टका लागि आवेदन दिन सक्ने व्यवस्था मिलाएको छ । विभागले राहदानीका लागि निवेदन दिने, सम्पूर्ण विवरण भर्ने र फारम दर्ता गर्नेसम्मको काम अनलाइबाटै गर्न सक्ने व्यवस्था मिलाएको छ ।

    यसपछि तपाईंले अनलाइनबाट बारकोड नम्बर पाउनु हुनेछ । उक्त नम्बर बोकेर गएपछि विभाग आफैंले तपाईको फोटो खिच्छ, विवरण रुजू गर्छ र काम अघि बढाउँछ ।

    विभागले आइतबारदेखि अनलाइन माध्यमबाट आवेदन दिने व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको हो । यसो गर्दा राहदानीका लागि बाहेक सेवाग्राहीले पैसा तिर्नुपर्दैन ।

    यसबाट विवरण नमिलेका कारण वा फोटो नमिलेका कारण राहदानी बनाउँदा हुने असजिलोपनाको अन्त्य हुने विभागका महानिर्देशक लोकबहादुर थापाले बताए ।

    अहिलेसम्मको व्यवस्था

    राहदानीका लागि आवेदन दिन चाहने सेवाग्राहीले अनलाइनबाट र्फम डाउनलोड गरी आफैं भर्नुपर्दथ्यो । यसो गर्दा विवरण नमिल्ने, केरमेट हुने र लेखाइ नमिल्ने जस्ता समस्याले सेवाग्राही हैरान हुने गरेका थिए ।

    यस्तै फोटो आफैं खिचाउनु पर्दा फोटोको आधार, आकृति नमिल्ने उस्तै समस्या सेवाग्राहीले भोग्नुपर्दथ्यो । सबै विवरण मिलेपनि फारम दर्ता गराउन तीन ठाउँमा घण्टौं लामो लाइनमा बस्नुपर्ने समस्या थियो । सेवाग्राहीको भिड बढ्दा कार्यालयमा समेत काम गर्न असहज हुने गरेको महानिर्देशक थापाले बताए ।

    अब के गर्नु पर्दैन ?

    अब अनलाइन फारम भरेर प्राप्त बारकोड नम्बर बोकेर गएपछि विभाग आफैंले फोटो खिच्ने व्यवस्था मिलाएको छ । यसले गर्दा फोटोको आकार र आकृति नमिल्ने समस्याको अन्त्य हुनेछ ।

    यस्तै फार्म भर्नका लागि दिनभर लाइन बस्नुपर्ने छैन । फुर्सदको समयमा जुनसुकै समयमा घरबाटै आवेदन दिन सकिने छ । बाहिर फोटो खिचाउँदा र फारम भर्न लगाउँदा तिर्नुपर्ने अतिरिक्त पैसा पनि जोगिने छ । यसअघि राहदानी बाहेक थप प्रतिव्यक्ति ४ सयसम्म तिर्नुपर्दथ्यो ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, असार १७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमगका केही स्थानमा भारी वर्षाको सम्भावना
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • २. आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमगका केही स्थानमा भारी वर्षाको सम्भावना

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ५. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ६. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ७. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.