×
आइतबार, भदौ २८, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३ मिनेट अघि

आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमगका केही स्थानमा भारी वर्षाको सम्भावना
  • १२ मिनेट अघि

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • १४ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १९ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • २० घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १ दिन अघि

पर्खाल भत्किएर विद्यार्थीको मृत्यु भएपछि जग्गा व्यवसायीलाई कारबाही

  •  
  • शुक्रबार, असार १७, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    शिक्षा मन्त्रीबाट घटनास्थलको निरीक्षण

    Students of Pushpanjali School lalitpur (1)

    १७ असार, काठमाडौं । ललितपुरको टौखेलस्थित पुष्पाञ्जली बोर्डिङ स्कुलका विद्यार्थी किचिने गरी जग्गा प्लटिङ गर्ने व्यवसायीलाई सरकारले कारबाही प्रक्रिया अघि बढाएको छ ।

    जग्गा व्यवसायी कर्मा लामाले प्लटिङ गर्दा लगाएको ढुंगाको अग्लो पर्खाल शुक्रबार बिहान भत्किएर च्याप्दा विद्यालयमा पढिरहेका दुई विद्यार्थीहरुको मृत्यु भएको छ । घटनामा २० जना घाइते भएका छन् ।

    यो पनि पढ्नुहोस्

    • ललितपुरमा पर्खाल भत्किँदा २ विद्यार्थीको मृत्यु, २० घाइते

    घटनास्थलको शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले अवलोकन गरी दोषिलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएका छन् । शुक्रबारै गृहमन्त्री शक्तिबहादुर बस्नेत पनि घटनास्थलको अवलोकनका लागि जाँदैछन् ।

    Pushpanjali-School

    जग्गा व्यवसायीलाई कारबाही गर्नुहुन्छ ? भन्ने अनलाइनखबरको प्रश्नमा ललितपुरका प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्माले भने, ‘गर्नुपर्‍यो नि, यति धेरै हताहति भा’छ ।’

    प्रजिअ शर्माले जग्गा व्यवसायी लामा फरार भएकाले खोजी भइरहेको जानकारी दिए । उनले भने, ‘ऊ सम्पर्कमा आएको छैन, फोन पनि स्विचअफ छ हामी खोजी गरिरहेका छौं ।’

    घटनाको खबर पाएलगत्तै प्रजिअ शर्मा विद्यालयमा पुगेर प्रहरीहरुसँगै उद्धार कार्यमा खटिएका थिए ।

    Police-in-Pushpanjali--School

    घटनास्थलमा विद्यार्थीहरुका कापि किताब रगत र हिलोमा लतपतिएका थिए । झोला, जुत्ता, कलम, पानीका बोतलहरु यत्रतत्र छरिएका थिए । पर्खाल भत्किएर विद्यार्थीहरुलाई च्यापेपछि स्कुलमा रुवाबासी चलेको थियो ।

    प्रहरी, स्थानीय, विद्यालयका शिक्षक तथा कर्मचारीहरुले उद्धार गरेर विद्यार्थीहरुलाई अस्पताल पठाएका थिए ।

    Students of Pushpanjali School lalitpur (6)

    पाटन, बी एण्ड बी र सुमेरु अस्पतालमा घाइतेहरुको उपचार भइरहेको छ । अस्पताल परिसरमा अभिभावकहरुको भिड लागेको थियो ।

    उनीहरुले विद्यालयको कमजोर संरचना बनाएको भन्दै आक्रोश पोखेका थिए । विद्यालयको भित्ता कमजोर भएकाले पर्खाल ढलेर भत्किएको उनीहरुको भनाइ थियो ।

    Pushapanjali School Lalitpur (1)

    Students of Pushpanjali School lalitpur (2)

    Students of Pushpanjali School lalitpur (3)

    Students of Pushpanjali School lalitpur (5)

     

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, असार १७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमगका केही स्थानमा भारी वर्षाको सम्भावना
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • २. आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमगका केही स्थानमा भारी वर्षाको सम्भावना

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ५. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ६. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ७. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.