कैलासबावु श्रेष्ठ/गोरखा
जेष्ठ ३२ गते । बिनाशकारी भूकम्प गएको १ बर्ष बिती सक्दा सम्म पनी त्यसको पराकम्पन आउने क्रम भने आज सम्म पनि जारी छ । यसै बिच आज बिहान मात्रै १ घण्टाको अन्तरालमा गोरखामा २ भूकम्पको धक्का महशुस गरीएको छ ।
बिहान ४ः३० बजे र ५ः३० बजे गरी आज बिहान मात्रै २ पटक गोरखा बजार तथा जिल्लाको धेरै जसो भुभागमा भूकम्पको धक्का महशुस गरीएको थियो ।
दोस्रो पटक आएको भूकम्पको धक्काको आवाजले धेरै जसो गोरखाबासीलाई त्रसित बनाएको थियो । जसका कारण अघिकाशं मानिस घर बाहिर आएका थिए ।
दुवै भूकम्पबाट के कती क्षेती भयो भन्ने बिषयमा भने जानकारी प्राप्त हुन सकेको छैन । दोस्रो पटकको भूकम्पको केन्द्र बिन्दु भने गोरखा सदरमुका संग जोडीएको ताप्ले गाबिसमा परेको थियो ।
गोरखामा भूकम्पको दुइ धक्का
गोरखामा भूकम्पको दुइ धक्का
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



