×
आइतबार, भदौ २८, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • १२ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १७ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १७ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २१ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २२ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

गृहमन्त्रालयद्वारा ५१ उपसचिवको सरुवा 

  •  
  • मङ्गलबार, जेठ १८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फोटो :फाइल

    काठमाडौं: गृह मन्त्रालयले ५१ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले १० जना सहायक प्रमुख जिल्ला अधिकारीलाई प्रमुख जिल्ला अधिकारी (प्रजिअ)तोक्दै जिल्लामा सरुवा गरेको छ ।

    जस अनुसार कैलाली, बाँंके, कपिलवस्तु, रुपन्देही, स्याङ्जा, तनहुँं, काभ्रे, महोत्तरी जिल्लामा सहकाय प्रजिअको भूमिकामा काम गरेका उपसचिवहरुलाई क्रमश डडेल्धुरा, मनाङ, कालिकोट, तेह्रथुम, प्युठान, वैतडी, अछाम, भोजपुर र पाँंचथरको प्रजिअ बनाएर पठाएको छ ।

    त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अध्यागमनमा रहेका उपसचिव प्रकाशचन्द्र अधिकारीलाई रामेछापको प्रजिअ र गृह मन्त्रालयका शम्भुप्रसाद मरासैनीलाई पर्वतको प्रजिअ बनाएर मन्त्रालयले सरुवा गरेको छ।

    गृहमै रहेका तीन जना उपसचिव सुनिल खनाल, चेतराज बराल र खुमकान्त अचार्यलाई क्रमश बझाङ, डोल्पा र संखुवासभाको प्रजिअ बनाएर पठाएको छ ।

    गृह प्रवक्ता यादवप्रसाद कोइरालाका अनुसार मन्त्रालयले १२ जना उपसचिव रहने जिल्लाका प्रजिअलाई सचिव प्रजिअ रहने जिल्लामा सरुवा गरेको छ ।

    जसअनुसार डडेल्धुरा, संखुवासभा, मनाङ, अछाम तेह्रथुम, प्युठान, वैतडी, रामेछाप, कालिकोट भोजपुर मुगु, पाँंचथर, बझाङ, डोल्पाका प्रजिअलाई क्रमश रुपन्देही, काठमाडौं, काभ्रे, धादिङ, मोरङ, बाँके, बारा, रुपन्देही, सिरहा, कैलाली र दाङमा सरुवा गरेको छ ।

    मन्त्रालयले गृहमै उपसचिवको दरबन्दीमा काम गरेका लक्ष्मीदेवी होमागाँंई, शंकरबहादुर विष्ट, शिशिर पौडेल, गुरुदत्त ढकाल, ललित बहादुर बस्नेत, कृष्ण प्रसाद आचार्यलाई क्रमश भक्तपुर, डोटी, तनहुँ, कास्की, काठमाडौं र ललितपुरमा पठाएको छ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, जेठ १८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.