×
आइतबार, भदौ २८, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • १२ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १७ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १७ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २० घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २२ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

कमिसनको खेलामा एम्वुलेन्स

  •  
  • शुक्रबार, जेठ १४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    बिकास मरहट्टा/गोरखा
    जेष्ठ १४ गते । जिल्लामा संचालित एम्वुलेन्सहरुले जिल्ला वाहिर जानुपर्ने बिरामीलाइ सेवा दिन आनाकानी गर्ने गरेका छन् । जिल्ला वाहिर जानुभन्दा लोकल टिप गरेमा बढि नाफा हुने भन्दै एम्वुलेन्स चालकहरु जिल्ला वाहिर जान नमान्ने गरेका हुन् ।

    सेवा भन्दा कमिसनको खेलमा लागेकाले एम्वुलेन्स चालकहरु जिल्ला वाहिर जान आनाकानी गर्ने गरेको स्रोतको दावी छ । ‘एक पटक लोकल टिप गर्दा चालकले पचास रुपैया कमिसन पाउछन्’ स्रोत भन्छ ‘यहि बसेर दिनको दश टिप गरेभने त पाँच सय कमिसन पाउने भए ।’ तर जिल्ला बाहिर जादाँ कमिसनमा घाटा हुने भन्दै चालकहरु जान नमान्ने स्रोतको भनाइ छ ।Cover.indd बिरामीको सेवाका लागी एम्वुलेन्स ल्याइएपनि आवश्यक परेको बेला बिरामीले सेवा पाउन सकेका छैनन् ।

    जिल्ला वाहिर जानका लागी आग्रह गर्दा एम्वुलेन्स चालकहरुले पनि बिभिन्न वहाना बनाउने गरेको गोरखा नगरपालिका–६ का राजकुमार श्रेष्ठले बताए । ‘मेरो छोरीलाइ एपेन्डिसाइड भएर काठमाडौ लान एम्वुलेन्सहरुलाइ सम्पर्क गरे तर सबैले अनेक बहाना बनाएर जानै मानेनन्’ श्रेष्ठले भने ‘बल्ल बल्ल अस्पतालमार्गमा रहेको मनास्लु बचत तथा ऋण सहकारी संस्थाको एम्वुलेन्स पाइयो तर मुग्लिनमा ओरालेर नारायणगढ बाट आएको एम्वुलेन्समा चढाइदियो ।’

    एम्वुलेन्सले समेत बिच बाटोमै बिरामीलाइ बेच्ने गरेपछि बिरामीहरु थप मारमा परेका छन् । सदरमुकाममा करिव ९ वटा एम्वुलेन्सले सेवा दिदै आएको छ । तर आवश्यक परेको बेला एम्वुलेन्स नपाइने स्थानियहरुको गुनासो छ । त्यति मात्र होइन आवश्यक परेको बेला फोन नउठाउने गरेको सेवाग्राहिको गुनासो छ । जिल्लामा सेवा दिदै आएका अधिकांश एम्वुलेन्सहरु थोत्रा र पुराना भइसकेको छन् ।

    मनास्लु बचत तथा ऋण सहकारी संस्थाको टायरको धागो निस्किएको छ, भिमसेनलाल स्मृति प्रतिष्ठानको साइरन छैन, रेडक्रस जिल्ला शाखा गोरखाको बिग्रीएर थन्किएको छ । अन्य एम्वुलेन्सको भने चालक पाउन समस्या हुने गरेको सेवाग्राहिको गुनासो छ । जिल्लामा एम्वुलेन्स सेवा प्रभावकारी नभएको भन्दै केहि समय अघि सेवाग्राहि प्रशासनमा डेलिकेसन समेत गएका थिए । तर प्रशासनले भने वास्ता नगरेको उनीहरुले बताएका छन् । जसका कारण सेवाग्राहिहरु थप मारमा पर्ने गरेका छन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, जेठ १४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.